Nepali Media In Japan

Nepali Media In Japan This is the official page of Laxman Pathak, where you can find all information about Japan.
(3)

11/05/2026

Help post
अबको एक दुई दिनमा कोही जापान बाट नेपाल आउने हुनुहुन्छ?
यदि कोही हुनुहुन्छ भने कृपया एउटा सानो डकुमेन्ट ल्याउनुपर्नेछ सम्पर्कमा आइदिनुहोला🙏

हेमुको यो संसार देख्ने सपना!
05/05/2026

हेमुको यो संसार देख्ने सपना!

2 likes. "दुईवटा आँखा ले नै देख्न नसक्ने हेमुको कुरा एकपटक सुन्नुहोला। यो कथा सुन्दा कस्को मन रुदैन होला ?"

नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित दुई स्थानमा उच्चस्तरीय संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। R...
25/04/2026

नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित दुई स्थानमा उच्चस्तरीय संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। Rotary Club of Nagarjun तथा Nepal Nippon Development Forum को सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम Hotel Radisson र Royal Tulip Kathmandu मा सम्पन्न भएको हो।

कार्यक्रममा Lila Kumari Bhandari (नेपालको राष्ट्रिय सभाकी उपाध्यक्ष) र Tsuruho Yosuke (जापानको House of Councillors का सदस्य तथा Japan–Nepal Parliamentary Friendship League का अध्यक्ष) लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वक्ताहरूले नेपाल–जापान सहकार्यलाई प्राकृतिक स्रोत, नवप्रवर्तन र आर्थिक विकासका क्षेत्रमा अझ विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

विशेषगरी नेपालमा पर्यटन प्रवर्द्धन, विदेशी लगानी आकर्षण र रोजगारी सिर्जनामा जापानसँगको साझेदारी महत्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो। सहभागीहरूले आपसी सहकार्यलाई व्यवहारिक योजनामा रूपान्तरण गर्दै दुवै देशका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने पहल आवश्यक रहेको बताएका थिए।

कार्यक्रमपछि सहभागीहरूबीच भेटघाट तथा अनुभव आदानप्रदान समेत भएको थियो। यस किसिमका संवाद कार्यक्रमले नेपाल–जापान सम्बन्धलाई अझ बलियो बनाउँदै आगामी दिनमा पर्यटन, विकास र आर्थिक सहकार्यका नयाँ सम्भावनाहरू खोल्ने विश्वास व्यक्त गरिएको छ।

10/04/2026

Bhojraj Thapa

10/04/2026
06/04/2026

Tokyo को Kamata मा खुल्यो Unique Ramen Restaurant – Chicken मात्र पाइने, Pork/Beef छैन!

04/04/2026

Japan 🇯🇵 ma

03/04/2026

Insurance natirema

02/04/2026

Japan bata gumna jane haru ka lagi

आज The Capital Khabar मा 100K followers पुग्नु हाम्रो लागि ठूलो खुसी र गर्वको क्षण हो। यो सफलता केवल हाम्रो होइन, तपाईं ...
02/04/2026

आज The Capital Khabar मा 100K followers पुग्नु हाम्रो लागि ठूलो खुसी र गर्वको क्षण हो। यो सफलता केवल हाम्रो होइन, तपाईं सबैको माया, विश्वास र साथको परिणाम हो। सुरुदेखि नै हामीले सधैं सत्य, जानकारीमूलक र जिम्मेवार समाचार दिन प्रयास गर्दै आएका छौं, र तपाईंहरूको समर्थनले अझ प्रेरणा दिएको छ।

हामीलाई विश्वास गरेर साथ दिनुभएकोमा हृदयदेखि धन्यवाद। आगामी दिनहरूमा पनि अझ राम्रो, छिटो र विश्वसनीय समाचार तपाईंमाझ ल्याउने प्रतिबद्धता गर्दछौं।

यस यात्रामा सधैं साथ दिनुहोस् 🙏

住所

Tokyo Shinagawa City, Nishi Shinagawa 2-16/4
Shinagawa-ku, Tokyo
141-0033

ウェブサイト

アラート

Nepali Media In Japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Nepali Media In Japanにメッセージを送信:

共有する