Slash Education Foundation

Slash Education Foundation Running Korean language classes morning 6 to evening 8 pm. Features: daily test exam, 2 books free, Teacher with assistant teacher. hostel facitilities
(1)

Slash Education Foundation prepares students for global opportunities with Study Abroad programs for Korea and Japan, EPS exam prep, language courses (English, Korean, Japanese), and computer classes—all focused on quality education and daily practice.

Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Sk...
11/05/2026

Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Skill Test मा उत्तीर्ण हुनुभएको छ। उत्तीर्ण व्यक्तिहरूको नामावली हेर्न कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्।

उत्तीर्ण हुनुहुने सम्पुर्णमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना

https://epsnepal.gov.np/uploads/files_video/files_1778502187.pdf

🇯🇵🇰🇷 जापान वा कोरिया अध्ययन गर्ने योजना बनाइसक्नुभयो? 🎓Contact us Lagankhel buspark01-5448120, 9840699000
10/05/2026

🇯🇵🇰🇷 जापान वा कोरिया अध्ययन गर्ने योजना बनाइसक्नुभयो? 🎓
Contact us
Lagankhel buspark
01-5448120, 9840699000

🇯🇵 Turn your dream of studying in Japan into reality!✨ April 2027 Intake Now Open🌸 Unique culture & student life💼 Global...
07/05/2026

🇯🇵 Turn your dream of studying in Japan into reality!

✨ April 2027 Intake Now Open
🌸 Unique culture & student life
💼 Global career opportunities

Start your international journey with Japan and build a future without limits. 🌏

श्रम, संघर्ष र सम्मानको प्रतीक अन्तर्राष्ट्रिय श्रमिक दिवस (May 1) को हार्दिक शुभकामना ।सम्पूर्ण श्रमिक वर्गप्रति उच्च स...
01/05/2026

श्रम, संघर्ष र सम्मानको प्रतीक अन्तर्राष्ट्रिय श्रमिक दिवस (May 1) को हार्दिक शुभकामना ।
सम्पूर्ण श्रमिक वर्गप्रति उच्च सम्मान ।

कोरियन भाषा परीक्षा (EPS) कृषि तथा पशुपालन क्षेत्रतर्फ पास भएका साथीहरुको लागि मेडिकल सम्बन्धी सुचना ।
29/04/2026

कोरियन भाषा परीक्षा (EPS) कृषि तथा पशुपालन क्षेत्रतर्फ पास भएका साथीहरुको लागि मेडिकल सम्बन्धी सुचना ।

🇯🇵 Japan Student Visa Granted! 🎓✈️Congratulations Suraj on successfully receiving a Japan student visa. Your journey tow...
23/04/2026

🇯🇵 Japan Student Visa Granted! 🎓✈️
Congratulations Suraj on successfully receiving a Japan student visa.

Your journey toward quality education and global opportunities begins now.

To the women who shape lives with love, strength, and endless care — we celebrate you.Wishing all mothers a very Happy M...
17/04/2026

To the women who shape lives with love, strength, and endless care — we celebrate you.
Wishing all mothers a very Happy Mother’s Day! 💐
– Slash Education Foundation

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको वर्ष रहोस्।
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको वर्ष रहोस्।

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
नयाँ ऊर्जा, नयाँ लक्ष्य र उत्कृष्ट सेवासहित हामी तपाईंको साथमा छौं।
विश्वास र साथका लागि धन्यवाद — यस वर्ष पनि गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौं।
Slash Education Foundation Saroj Thapa

13/04/2026

Manufacturing र Agriculture & Livestock तर्फ कोरियन भाषा परीक्षा 2025 मा उत्तीर्ण हुनुभएका व्यक्तिहरूको Skill Test सञ्चालन हुन आज सहित ६ दिन मात्र बाँकी रहेको छ। Skill Test सम्बन्धी केहि महत्त्वपूर्ण जानकारीहरू निम्नानुसार रहेका छन्;

१. Skill Test मिति २०८३ वैशाख ०६ गतेदेखि १५ गते ( 2026 April 19 to 28) सम्म सञ्चालन हुनेछ,

२. Skill Test नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा सञ्चालन हुनेछ,

३. Skill Test मा जाँदा आफ्नो परीक्षा तोकिएको मिति र समयमा उपस्थित हुनुपर्नेछ, तोकिएको मिति र समय भन्दा अघि वा पछि प्रवेश गर्न पाइने छैन,

४. तोकिएको मिति र समय परिवर्तन गर्न सकिने छैन,

५. सक्कल राहदानी र प्रवेश पत्रको रङ्गिन प्रति अनिवार्य लिएर जानुपर्नेछ, साथै Competency Test का लागि योग्यता प्रमाणपत्र पेश गर्नुभएको छ भने त्यसको सक्कल प्रति लिएर उपस्थित हुनुपर्नेछ,

६. Skill Test मा पनि बायोमेट्रिक प्रमाणीकरण हुने भएकाले आफ्नो Skill Test तोकिएको समय भन्दा १ घण्टा ३० मिनेट अगावै परीक्षा स्थलमा उपस्थित हुनुपर्नेछ,

७. भाषा परिक्षा उत्तीर्ण गरेता पनि Skill Test मा सहभागी नहुने व्यक्तिहरूको अन्तिम नतिजा प्रकाशन हुने छैन,

८. Skill Test मा जाँदा आफुलाई Test दिन सहज हुने किसिमको सभ्य देखिने कपडा लगाएर जानुहोला, Formal कोट पाइन्ट लगाउन आवश्यक छैन,

९. Skill Test को समय र मिति सहितको तालिका कमेन्टमा राखिएको लिङ्कमा गई हेर्न सक्नुहुनेछ। साथै Skill Test हुने स्थानको Google Map Link पनि कमेन्टमा राखिएको छ।

नोट: कोरियन भाषा र Skill Test उत्तीर्ण हुनु कोरियामा रोजगारीको शतप्रतिशत ग्यारेन्टी नभई मेडिकल गरि रोष्टरमा बस्न योग्य हुनु मात्र हो। त्यसर्थ आफ्नो पेशा, व्यवसाय वा अन्य अतिरिक्त व्यावसायिक योजनाहरू निरन्तर गर्नुहुन अनुरोध छ।

10/04/2026

EPS-TOPIK Manufacturing तथा Agriculture तर्फको Skill Test को routine आइसकेको छ। सबैले राम्रोसँग तयारी गर्नु होला।

Address

Lagankhel, Buspark
Lalitpur
44700

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+97715448120

Alerts

Be the first to know and let us send you an email when Slash Education Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Slash Education Foundation:

Share