01/07/2025
रोजगारमूलक/सिपमूलक प्राविधिक शिक्षामा भर्ना खुल्यो !!!
#समयमै_प्राविधिक_शिक्षा_रोजौ_दक्ष_प्राविधिज्ञ_भई_आत्मनिर्भर_बनौ
CTEVT बाट सम्बन्धन प्राप्त यस टेक्निकल कलेजमा शैक्षिक सत्र २०८२/८३ को लागि रोजगारमूलक/सिपमूलक प्राविधिक शिक्षा १८ महिने प्रि-डिप्लोमा ईन कम्प्युटर इन्जिनियरिङ कोर्षमा भर्ना खुल्यो ।
#अहिलेको_जमाना_कम्प्यूटरको_जमाना #प्राविधिक_शिक्षा_आजको_आवश्यकता
* कार्यक्रम : प्रि- डिप्लोमा ईन कम्प्युटर इन्जिनियरिङ
* कोर्ष अवधि : १८ महिना
* सिट संख्या : ४० सिट
* योग्यता : SLC पास वा SEE मा जुनसुकै ग्रेड प्राप्त (D, E, र NG)
#न्यून_शुल्कमा_गुणस्तरीय_प्राविधिक_शिक्षा
शुल्क रु. ६५,०००/-
आवश्यक कागजातहरु:
1. SEE/SLC को Character/Transfer सर्टिफिकेट
2. SEE/SLC को मार्कसिट/ ग्रेड सिट
3. फोटो 3 कपि
4. नागरिकता वा जन्म दर्ता को फोटोकपी
#जसको_सिप_हुन्छ_हातमा_उसको_रोजगारी_हुन्छ_साथमा
कक्षा समय : बिहानको र बेलुका को गरि २ शिफ्ट
कोर्ष अवधि : १२ महिना कलेज क्लास + ६ महिना OJT(Office work)
नोट: तालिम पछि उत्कृष्ट हुनेलाई रोजगारीको ब्यबस्था
#अध्ययन_पछिको_स्कोपहरु:(अध्ययनपछि के के मा काम गर्न सकिन्छ ?)
1. लोक सेवाबाट राजपत्र अनङ्कित द्धितिय (प्राविधिक )
चौथो तहमा कम्प्युटर सहायक अपरेटर को रूपमा
2. विभिन्न NGO तथा INGO हरुमा
3. विभिन्न School तथा College हरुमा
4. विभिन्न IT Company हरुमा
5. विभिन्न Audit Form हरुमा
6. विभिन्न Computer Institute हरुमा
7. विभिन्न सहकारी,फाइनन्स तथा बित्तीय सस्थाहरुमा
8. वैदेशिक रोजगारीमा (विदेश जानेहरुलाई)
9. Computer सम्बन्धी business गर्नुपरेमा
10. विभिन्न Engineering Consultancy हरुमा
11. विभिन्न Press तथा Designing अफिसहरुमा
12. विभिन्न Computer पसलहरुमा
13. विभिन्न कन्सल्टेन्सी तथा डिपार्टमेन्ट स्टोर हरुमा
14. विभिन्न Computer मर्मत केन्द्र हरुमा
15. विभिन्न फोटो स्टुडियो हरुमा
16. विभिन्न साइबर तथा कम्युनिकेशन सेन्टर हरुमा
17. विभिन्न Internet Company हरुमा
18. विभिन्न Call Center हरुमा
19. विभिन्न Data Entry गर्ने अफिस हरुमा
20. अन्य Computer भएको Private अफिसहरुमा
🔺️थप जानकारीको लागि: Yashodhara Technical College (Yashodhara Bouddha Secondary School-TECS) Lagankhel,Lalitpur, Kathmandu
✅ NTC- 9851070398 ✅ Ncell- 9803022694
✅ Viber/imo/whatsApp 9851070398/9803022694
E-mail: [email protected]
#गरौँ_सीपमा_लगानी_हुन्छ_भरपर्दो_आम्दानी
🔺️ कृपया फाराम भर्न कलेजमा सम्पर्क गर्नुहोस वा आफ्नो कागजातहरु सहित [email protected] मा मेल गर्नुहोस वा 9851070398/ 9803022694 मा सबै document सहित viber/imo/whatsApp गर्नुहोस (हामी हजुरहरुको फाराम भरेर submit गर्नेछु) ।
धन्यवाद ।