29/06/2026
Digital Marketing class is running now , grab your seat! Enroll now!!🎓
तपाईं विद्यार्थी, गृहणी, जागिरको खोजीमा हुनुभएको व्यक्ति वा कर्पोरेट क्षेत्रको कर्मचारी जुनसुकै हुनुभए पनि यो प्रयोगात्मक (Practical) कोर्ष तपाईंको लागि नै तयार गरिएको हो। यस कोर्षमा तपाईंले विज्ञहरूबाट SEO, सामाजिक सञ्जाल मार्केटिङ (Social Media Marketing), र विज्ञापन रणनीतिहरू (Ad Strategies) सिक्न पाउनुहुनेछ।
msilverlight.com.np
01-5430967
985-1180556