Evie

Evie "Effortless Finances, Seamless Success: Discover the Power of our Accounting Software!"

30/09/2026

Real experience. Smarter accounting.

Khushbu Nagarkoti, Accounting Officer at Mata Dakshinkali Chhapakhana, shares how Evie has helped make everyday accounting and record management more organised, convenient and easier to handle.

Manual हिसाब र scattered records बाट हटेर, business accounting लाई अझ सरल बनाउनुहोस् Evie Books सँग।

Less hassle. Better records. Smarter accounting.
आजै Free Demo Book गर्नुहोस्।

🌐 www.eviebooks.com
📍 Anamnagar, Kathmandu
📞 9801115741 | 9802363713 | 9802363714

Proud to have supported The Association of Chartered Accountants of Nepal – Banke Chapter at the 6th ACAN National Futsa...
28/09/2026

Proud to have supported The Association of Chartered Accountants of Nepal – Banke Chapter at the 6th ACAN National Futsal Tournament, and even prouder to see them bring home the title.

Congratulations to the entire team on an incredible win. Wishing you many more victories ahead.

Stronger accounting starts with stronger connections.Evie Books was proud to stand alongside ACAN and Nepal’s accounting...
25/09/2026

Stronger accounting starts with stronger connections.

Evie Books was proud to stand alongside ACAN and Nepal’s accounting professionals, coming together to exchange knowledge, strengthen collaboration, and move the accounting ecosystem forward.

Together, we’re building what’s next for accounting in Nepal.

इन्द्रजात्राको हार्दिक मंगलमय शुभकामना।
25/09/2026

इन्द्रजात्राको हार्दिक मंगलमय शुभकामना।

सही Business Decision, सही हिसाबबाट सुरु हुन्छ। 📈Sales, Purchase, Stock र Reports—व्यवसायका महत्वपूर्ण विवरणहरू एउटै ठाउ...
23/09/2026

सही Business Decision, सही हिसाबबाट सुरु हुन्छ। 📈

Sales, Purchase, Stock र Reports—व्यवसायका महत्वपूर्ण विवरणहरू एउटै ठाउँमा व्यवस्थित गर्नुहोस् Evie Books सँग।

Cloud-based accounting ले तपाईंलाई आवश्यक financial insights सजिलै उपलब्ध गराउँछ, ताकि हरेक निर्णय अझ informed र confident बनोस्।

Listed in IRD | Cloud Based Accounting

आजै Free Demo Book गर्नुहोस्।
🌐 www.eviebooks.com

अधिकार, जिम्मेवारी र समानताको आधारमा अझ सबल नेपाल निर्माण गर्ने हाम्रो साझा संकल्प बलियो बनिरहोस्।संविधान दिवसको अवसरमा ...
19/09/2026

अधिकार, जिम्मेवारी र समानताको आधारमा अझ सबल नेपाल निर्माण गर्ने हाम्रो साझा संकल्प बलियो बनिरहोस्।

संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना। 🇳🇵

#संविधानदिवस

हरितालिका तीजले जीवनमा प्रेम, विश्वास र सुख–समृद्धिको रंग भरिरहोस्। ❤️नारीहरूको आस्था, शक्ति र उल्लासको यस पावन अवसरमा स...
14/09/2026

हरितालिका तीजले जीवनमा प्रेम, विश्वास र सुख–समृद्धिको रंग भरिरहोस्। ❤️

नारीहरूको आस्था, शक्ति र उल्लासको यस पावन अवसरमा सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना।

Paper bills, invoices र Excel files छुट्टाछुट्टै manage गरिरहनु पर्दैन।Evie Books सँग billing, accounting र reports एउटै...
11/09/2026

Paper bills, invoices र Excel files छुट्टाछुट्टै manage गरिरहनु पर्दैन।

Evie Books सँग billing, accounting र reports एउटै cloud-based system मा ल्याउनुहोस्, ताकि records खोज्न कम समय लागोस् र business manage गर्न अझ सजिलो होस्।

Bring it all together. Work smarter with Evie.

आजै Free Demo Book गर्नुहोस्।

🌐 www.eviebooks.com
📍 Anamnagar, Kathmandu
📞 9802363713 | 9802363714

विपद् पीडितहरूसँग Evie को साथ। 🇳🇵💙विपद्को कठिन समयमा प्रभावित परिवारहरूलाई सहयोग गर्ने हाम्रो सानो प्रयासस्वरूप प्रधानमन...
11/09/2026

विपद् पीडितहरूसँग Evie को साथ। 🇳🇵💙

विपद्को कठिन समयमा प्रभावित परिवारहरूलाई सहयोग गर्ने हाम्रो सानो प्रयासस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,००,०००/- (एक लाख रुपैयाँ) सहयोग गरेका छौँ।

हामी विश्वास गर्छौँ..सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा ल्याउन सक्छ।

विपद् प्रभावित सबैप्रति हाम्रो ऐक्यबद्धता।

बुबाको काँधमा बितेका साना पलहरू, जीवनभरका सबैभन्दा ठूला सम्झना बन्छन्।हामीलाई सम्हाल्ने, अगाडि बढ्न सिकाउने र हरेक कदममा...
11/09/2026

बुबाको काँधमा बितेका साना पलहरू, जीवनभरका सबैभन्दा ठूला सम्झना बन्छन्।

हामीलाई सम्हाल्ने, अगाडि बढ्न सिकाउने र हरेक कदममा साथ दिने सबै बुबाहरूप्रति सम्मान र माया।

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।

Address

Tanka Prasad Ghumti, Milan Galli
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Evie posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Evie:

Shortcuts

Share