BolpatraNepal.com

BolpatraNepal.com Nepal's Best Tender Portal

नेपालको पहिलो Private E-Bidding Platform
— Tender / Auction —

Publish Your Notices Effortlessly with Bolpatra Nepal
Trusted by Businesses Nationwide
Start Today!

गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान र कृतज्ञता। तपाईंहरूको ज्ञान, मार्गदर्शन र प्रेरणाले हाम...
28/07/2026

गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान र कृतज्ञता। तपाईंहरूको ज्ञान, मार्गदर्शन र प्रेरणाले हाम्रो जीवन उज्यालो बनाएको छ।

गुरु पूर्णिमाको शुभकामना !

Join Bolpatra Nepal for amazing opportunity as Sales & Support Officer. Salary: 20,000-22,000+Requirement-Education, +2 ...
26/07/2026

Join Bolpatra Nepal for amazing opportunity as Sales & Support Officer. Salary: 20,000-22,000+

Requirement
-Education, +2 and above
-Basic Computer Skill
-Must have own computer
-Must be fluent in Nepali

Mail your CV
[email protected]
Deadline- July-30,2026

सूची दर्ता (Vendor Listing) का लागि विभिन्न संस्थाहरूद्वारा सूचना आह्वान गरिएको छ।सूची दर्ता आह्वान गर्ने संस्थाहरूका वि...
23/07/2026

सूची दर्ता (Vendor Listing) का लागि विभिन्न संस्थाहरूद्वारा सूचना आह्वान गरिएको छ।

सूची दर्ता आह्वान गर्ने संस्थाहरूका विस्तृत विवरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।

✅ Gurkha Welfare Trust Nepal, Kaski
Link: https://bolpatranepal.com/e-notice/enlistment-standing-list/general-electrical-works/kaski/427071

✅ Jan Jagaran Youth Club (JJYC), Bara
Link: https://bolpatranepal.com/e-notice/enlistment-standing-list/general-electrical-works/bara/427069

✅ BEE-Group, Banke
Link: https://bolpatranepal.com/e-notice/notice/ngo-program-project-implementation/banke/426967

✅ PHASE Nepal, Bhaktapur
Link: https://bolpatranepal.com/e-notice/enlistment-standing-list/aluminium-steel-metal-fabrication/bhaktapur/426423

✅ Animal Health Training & Consultancy Service (AHTCS), Kaski
Link: https://bolpatranepal.com/e-notice/enlistment-standing-list/building-shelter-construction/bhaktapur/425780

यदि तपाईंको संस्था वा व्यवसायले सामग्री आपूर्ति वा सेवा प्रदान गर्दै आएको छ भने, यो सूचीमा दर्ता भई आगामी खरिद प्रक्रियामा सहभागी हुने राम्रो अवसर हो।

विस्तृत सूचना तथा आवेदन विवरणका लागि Bolpatra Nepal एप वा वेबसाइट हेर्नुहोस्।

15/07/2026

आजको Tender र Auction अपडेट

Tender तिर आज 73 वटा आएका छन्
Works: 44 वटा
Goods Supply: 10 वटा
Service: 19 वटा

Auction तिर भने आज 25\ वटा छन्
Land & Property: 17 वटा
Goods: 8 वटा

13/07/2026

आजको Tender र Auction अपडेट

Tender तिर आज 38 वटा आएका छन्
Works: 29 वटा
Goods Supply: 5 वटा
Service: 4 वटा

Auction तिर भने आज 20 वटा छन्
Land & Property: 11 वटा
Goods: 9 वटा

12/07/2026

आजको Tender र Auction अपडेट

Tender तिर आज 24 वटा आएका छन्
Works: 11 वटा
Goods Supply: 7 वटा
Service: 6 वटा

Auction तिर भने आज 24 वटा छन्
Land & Property: 14 वटा
Goods: 10 वटा

10/07/2026

आजको Tender र Auction अपडेट

Tender तिर आज 62 वटा आएका छन्
Works: 24 वटा
Goods Supply: 19 वटा
Service: 19 वटा

Auction तिर भने आज 38 वटा छन्
Land & Property: 24 वटा
Goods: 14 वटा

यसो बुझ्दा टेन्डर खोज्न माथि चढ्नुभएको रहेछ। 😄हाम्रो टिमले उहाँलाई सुरक्षित रूपमा तल झर्न अनुरोध गरिसकेको छ।अबदेखि टेन्ड...
04/07/2026

यसो बुझ्दा टेन्डर खोज्न माथि चढ्नुभएको रहेछ। 😄

हाम्रो टिमले उहाँलाई सुरक्षित रूपमा तल झर्न अनुरोध गरिसकेको छ।

अबदेखि टेन्डर खोज्न यति दुःख गर्नुपर्दैन।
हरेक दिनका टेन्डर र अक्सनका सूचना हामीले खोजेर उपलब्ध गराउँछौँ।

03/07/2026

आजको Tender र Auction अपडेट

Tender तिर आज 68 वटा आएका छन्
Works: 29 वटा
Goods Supply: 18 वटा
Service: 21 वटा

Auction तिर भने आज 65 वटा छन्
Land & Property: 45 वटा
Goods: 20 वटा

Tender Result: आज प्रकाशित आशयको सूचना |Contract पाउनु भएका सबैलाई धेरै धेरै बधाई।तपाईंहरूको काम सफलतापूर्वक र समयमै सम्...
01/07/2026

Tender Result: आज प्रकाशित आशयको सूचना |
Contract पाउनु भएका सबैलाई धेरै धेरै बधाई।
तपाईंहरूको काम सफलतापूर्वक र समयमै सम्पन्न होस् भन्ने हाम्रो शुभकामना। आफ्नो नाम check गर्न नभुल्नु होला।
अन्य प्रकाशित टेन्डर / अक्सनहरू हेर्न- https://allmylinks.com/bolpatra-nepal

Address

Baneshwor/Anamnagar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when BolpatraNepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share