नोट चल्ने, भोट नचल्ने ?

नोट चल्ने, भोट नचल्ने ? just write

आज भन्दा ४ वर्ष अगाडि मान्य पुकार बम यसरी लेख्नु हुन्थ्यो अहिले उहाँ माननीय पनि हुनहुन्छ । उहाँलाई सबैले सोधिदिनुहोला के...
12/08/2026

आज भन्दा ४ वर्ष अगाडि मान्य पुकार बम यसरी लेख्नु हुन्थ्यो अहिले उहाँ माननीय पनि हुनहुन्छ । उहाँलाई सबैले सोधिदिनुहोला के आगामी निर्वाचनमा विदेशमा बस्ने हामी नेपालीले आफ्नो मतअधिकार प्रयोग गर्न पाउछौ ?
नोट चल्ने भोट नचल्ने ?

Pukar Bam पुकार बम -
विदेशमा रोजगार गर्न र पढ्न गएका लाखौ नेपाली नागरिकको मतदान गर्ने अधिकार सुनिश्चित गर्ने ||

वैदेशिक रोजगारीको माध्यमबाट हाम्रो अर्थतन्त्र धान्ने नेपाली दाजु-भाई दिदी -बहिनीहरुले विदेशमा रहेर पनि मतदान गर्ने सुविधा पाउनु पर्छ।

हाम्रो लामो "नोट चल्ने भोट नचल्ने" अभियानहरुको पहलले नीति निर्माण गरेको छ , भोट हाल्न पाउने अधिकार त प्राप्त भएको छ , तर कार्यान्वयन पाटोको काम भने अझै धेरै बाँकी छ।
आंकलन अनुसार ४० लाख भन्दा बढी विदेशमा हुनुहुने नेपालीले भोट हाल्न पाउनु हुन्न।

***************

#अबको_पालो_सक्षम_युवा
जसले देश बुझेको छ , अनि विदेश बुझेको छ
जसले शहर बुझेको छ, अनि गाउँ बुझेको छ
हामी तयार छौ, हामी सक्छौ✊

|| Pukar Bam : युवा सत्याग्रही | सामाजिक अभियन्ता | युवा नेता | Social Work Lecturer/Head of Dept | PhD Scholar| Researcher ||

मतदान गर्न प्राथमिकता दिउ ।
26/02/2026

मतदान गर्न प्राथमिकता दिउ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नोट चल्ने, भोट नचल्ने ? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share