21/10/2026
रातो टीका, जमरा र ठूलाबडाको आशीर्वाद!
असत्यमाथि सत्यको विजयको प्रतीक विजया दशमीको पावन
अवसरमा सम्पूर्ण आफन्त तथा शुभचिन्तकहरूमा सुख, शान्ति र
उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना! 🌾🔴✨