08/11/2026
नेपालीहरूको महान् पर्व तिहारले सम्पूर्ण नेपालीहरूको जीवनमा सुख, शान्ति, समृद्धि, आरोग्यता र नयाँ उत्साह ल्याओस्।
दीपावलीका उज्याला दीपहरूले हरेक मनमा आशा र सकारात्मकताको प्रकाश छरून्। माता लक्ष्मीको कृपाले सबैको घरपरिवारमा धनधान्य, सफलता र खुसी छाइरहोस्।
यस पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, व्यावसायिक साझेदार तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुखद एवं मंगलमय तिहारको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
#शुभदीपावली #शुभतिहार #तिहार२०८३