Midas Health Services Pvt. Ltd.

Midas Health Services Pvt. Ltd. Redefine your patient care by optimizing your healthcare operations with the industry's most accepted healthcare system solution.

Automate your healthcare operations with Midas Health for better outcomes.

तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🪔दीपावलीको उज्यालो र छठ पर्वको पवित्रताले तपाईंको जीवनमा सुख, शान्ति, समृद्...
07/11/2026

तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🪔

दीपावलीको उज्यालो र छठ पर्वको पवित्रताले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उमङ्ग ल्याओस्।

सम्पूर्णमा तिहार तथा छठ पर्वको हार्दिक शुभकामना!

इन्द्र जात्रा २०८३ को हार्दिक शुभकामना! ❤️हाम्रो कला, संस्कृति, परम्परा र मौलिक पहिचानलाई जीवन्त राख्ने इन्द्र जात्राले ...
25/09/2026

इन्द्र जात्रा २०८३ को हार्दिक शुभकामना! ❤️

हाम्रो कला, संस्कृति, परम्परा र मौलिक पहिचानलाई जीवन्त राख्ने इन्द्र जात्राले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उमङ्ग ल्याओस्।
यस पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना। 🙏✨

#इन्द्रजात्रा२०८३

रङ, उमङ्ग र आत्मीयताले भरिएको हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना।तीजको खुसीले जीवनमा नयाँ उ...
14/09/2026

रङ, उमङ्ग र आत्मीयताले भरिएको हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
तीजको खुसीले जीवनमा नयाँ उत्साह र सकारात्मकता ल्याओस्। ❤️

जीवनको बाटोमा बलियो आधार बनेर उभिने बुबाप्रति सम्मान र कृतज्ञता।उहाँको माया, त्याग र आशीर्वाद सधैँ हाम्रो प्रेरणा बनिरहो...
11/09/2026

जीवनको बाटोमा बलियो आधार बनेर उभिने बुबाप्रति सम्मान र कृतज्ञता।
उहाँको माया, त्याग र आशीर्वाद सधैँ हाम्रो प्रेरणा बनिरहोस्।

कुशे औँसीको हार्दिक शुभकामना।

परिवर्तन, न्याय र समुन्नत राष्ट्रका लागि आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण वीर युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। उहाँहरू...
08/09/2026

परिवर्तन, न्याय र समुन्नत राष्ट्रका लागि आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण वीर युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। उहाँहरूको साहस, योगदान र बलिदान सदैव स्मरणीय रहनेछ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली।शोकसन्तप...
07/09/2026

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना। 🕊️
यस दुःखद् घडीमा सम्पूर्ण प्रभावित समुदायसँग हामी ऐक्यबद्ध छौँ।

प्रेमको प्रतीक, धर्मका मार्गदर्शक र जीवनका सारथी भगवान श्रीकृष्णको पावन जन्मोत्सवले सबैको जीवनमा आशा, शान्ति, प्रेम र सम...
04/09/2026

प्रेमको प्रतीक, धर्मका मार्गदर्शक र जीवनका सारथी भगवान श्रीकृष्णको पावन जन्मोत्सवले सबैको जीवनमा आशा, शान्ति, प्रेम र समृद्धि ल्याओस्।

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!💙🦚✨

We extend our deepest condolences to all those who have lost their lives in the devastating floods and landslides. Our t...
30/08/2026

We extend our deepest condolences to all those who have lost their lives in the devastating floods and landslides. Our thoughts and prayers are with the grieving families during this difficult and painful time.
May those who are missing be found safe, and may everyone affected find the strength and courage to overcome this tragedy. Let us stand together, support one another, and remain united in this difficult hour.

गाईजात्राको हार्दिक शुभकामना! 🙏यस सांस्कृतिक पर्वले हाम्रो कला, परम्परा र मौलिक संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा थप प...
29/08/2026

गाईजात्राको हार्दिक शुभकामना! 🙏
यस सांस्कृतिक पर्वले हाम्रो कला, परम्परा र मौलिक संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा थप प्रेरणा प्रदान गरोस्। 🪔✨

जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना! 🙏यस पावन अवसरले तपाईं र तपाईंका प्रियजनहरूको जीवनमा सुख, शान्ति, प्रेम, स...
28/08/2026

जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना! 🙏
यस पावन अवसरले तपाईं र तपाईंका प्रियजनहरूको जीवनमा सुख, शान्ति, प्रेम, समृद्धि र सुस्वास्थ्य ल्याओस्। 🌸✨

Address

IME Complex, Panipokhari
Kathmandu

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Alerts

Be the first to know and let us send you an email when Midas Health Services Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Midas Health Services Pvt. Ltd.:

Shortcuts

Share

Nearby computer & electronics services