Nepali Reels Khabar

Nepali Reels Khabar All About Nepal. Software Company

रविको देउसी : जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने
10/11/2026

रविको देउसी : जान्नेले नजान्नेलाई सिकाउने,
पाँच वर्ष यही सरकार टिकाउने

10/11/2026

बालेनले दिए नेपाल संवत् र म्हः पूजाको शुभकामना

10/11/2026

नेपाली क्रिकेट देखेर मिलर चकित

09/11/2026

तिहारमा चौबीसै घण्टा देउसी–भैलो

09/11/2026

प्रियंका कार्कीले वार्नरसँग मागिन् अटोग्राफ

09/11/2026

एनभिडियाले प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि स्वतन्त्र अनुसन्धान थालेको छ।
सञ्चालक समितिले राष्ट्रिय सुरक्षा वा गोप्य सूचना चुहिएको आधार नरहेको बताए पनि आरोपको सत्यतथ्य पत्ता लगाउन सबै सूचना अध्ययन गर्ने जनाएको छ।
यसैबीच, जेन्सेनले पत्नीप्रति बेइमान भएको स्वीकार गर्दै परिवार, कम्पनीका कर्मचारी र सेयरधनीसँग सार्वजनिक रूपमा माफी मागेका छन्।

अभिनेत्री प्रियंका कार्कीले एनपीएल खेल्न नेपाल आएका अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरसँग भेटेर अटोग्राफ लिएकी छन्।काठमान...
09/11/2026

अभिनेत्री प्रियंका कार्कीले एनपीएल खेल्न नेपाल आएका अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरसँग भेटेर अटोग्राफ लिएकी छन्।
काठमान्डु गोर्खाजको तिहार विशेष कार्यक्रममा वार्नरले प्रियंकाको जर्सीमा हस्ताक्षर गरेका थिए।
वार्नरको विनम्रता र आत्मीयताबाट उत्साहित प्रियंकाले उक्त क्षणलाई आफ्नो लागि निकै विशेष र अविस्मरणीय भएको बताएकी छन्।

मोरङको जहदा गाउँपालिका–२ का ४० वर्षीय बुधराम सोरेनको रड प्रहारबाट घटनास्थलमै मृत्यु भएको छ।उनकी श्रीमती कमली मास्के र भा...
09/11/2026

मोरङको जहदा गाउँपालिका–२ का ४० वर्षीय बुधराम सोरेनको रड प्रहारबाट घटनास्थलमै मृत्यु भएको छ।
उनकी श्रीमती कमली मास्के र भारतीय नागरिक सुनील मिश्रले टाउकोमा रड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मिश्र पक्राउ परेका छन् भने फरार कमलीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

एसीसी यू–१९ एसिया कपमा नेपालले संयुक्त अरब इमिरेट्सविरुद्ध १५३ रनमै सबै विकेट गुमाएको छ।सोहेल कुँवरले सर्वाधिक ३३ तथा सच...
08/11/2026

एसीसी यू–१९ एसिया कपमा नेपालले संयुक्त अरब इमिरेट्सविरुद्ध १५३ रनमै सबै विकेट गुमाएको छ।
सोहेल कुँवरले सर्वाधिक ३३ तथा सचिन भट्टले ३२ रन बनाए पनि नियमित अन्तरालमा विकेट गुम्दा नेपाल ठूलो योगफल बनाउन असफल भयो।
यूएईका नसीम खानले ५ विकेट लिए भने अयान मिस्बाहले ३ विकेट लिए। पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।

08/11/2026

प्रदीप पौडेलको आरोप : सरकार नागरिक स्वतन्त्रता खोस्दैछ

Address

Kathmandu
Patan

Telephone

+9779849210224

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Reels Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Reels Khabar:

Shortcuts

Share

Nearby computer & electronics services