14/09/2026
राष्ट्रिय बाल दिवस २०८३ को हार्दिक शुभकामना! ❤️
“बालापनको रक्षा: भविष्यको सुरक्षा” 🌈
बालबालिकाको अधिकार, शिक्षा, सुरक्षा र स्वास्थ्य सुनिश्चित गरौँ।
आजका बालबालिका नै भोलिका उज्याला भविष्य हुन्। ✨
बालबालिकाका सपना, सिर्जनशीलता र प्रतिभालाई प्रोत्साहन गर्दै सुरक्षित, शिक्षित र समुन्नत भविष्य निर्माण गरौँ। ❤️
Happy National Children’s Day 2083!
Empowering Young Minds, Building a Brighter Future. 🌟
#राष्ट्रियबालदिवस२०८३ #बालापनकोरक्षा #भविष्यकोसुरक्षा #बालअधिकार #बालबालिका #बालशिक्षा #बालसुरक्षा