Rajdevi mobile hub

Rajdevi mobile hub ☎️:-9812249208,9845935045
allovernepaldelivery📞

11/10/2026

🙏❤️ Thank You Honor Nepal! ❤️🙏

🎉 हाम्रो Rajdevi Mobile Hub लाई Dashain को शुभ अवसरमा सम्झेर माया, साथ र सम्मान दिनुभएकोमा Honor Nepal परिवारलाई हार्दिक धन्यवाद! 🙏❤️

🌺 यहाँहरूको साथ र विश्वासले हामीलाई अझ राम्रो सेवा दिन प्रेरणा मिलेको छ। आगामी दिनहरूमा पनि यस्तै माया, साथ र सहयोगको अपेक्षा गर्दछौँ। 🙏✨

🪔 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🪔

❤️ Rajdevi Mobile Hub — Quality Is Our Identity ❤️Honor Nepal

08/10/2026

🎉📱 HAPPY CUSTOMER – MI REDMI 17 4/128GB 📱🎉

आज हजुरले Mi Redmi 17 (4/128GB) रु. 28,000 मा Cash मा खरिद गर्नुभएको छ। ❤️🙏

✨ दमदार Performance
🔋 लामो समय टिक्ने Battery
📱 शानदार Display
💯 भरपर्दो र Value-for-Money Phone

💰 Cash मा मात्र होइन, EMI मा पनि लिन सक्नुहुन्छ!
👉 आवश्यक कागजातसहित EMI सुविधा उपलब्ध छ।

🎁 Dashain–Tihar Special Offer समेत पाउनुहोस् र आफ्नो भाग्य चेक गर्ने मौका नछुटाउनुहोस्! 🍀

📍 Rajdevi Mobile Hub – Hetauda-4, School Road
📞 9812249208 / 9845935045
📦 Cash on Delivery उपलब्ध

⭐ Quality Is Our Identity
🔥 East or West, Rajdevi Mobile Hub is Best!

#9812249208

📢 VACANCY ANNOUNCE – LADIES STAFF आवश्यक! 📢Rajdevi Mobile Hub मा १ जना Ladies Staff आवश्यक परेको हुँदा इच्छुक तथा मेहनती...
07/10/2026

📢 VACANCY ANNOUNCE – LADIES STAFF आवश्यक! 📢

Rajdevi Mobile Hub मा १ जना Ladies Staff आवश्यक परेको हुँदा इच्छुक तथा मेहनती उम्मेदवारहरूलाई हार्दिक स्वागत छ। ❤️

💰 Salary: रु. ९,०००/-
🍱 खाजा/भाडा: दैनिक रु. १५०/-
⏰ Duty Time: बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म
🎓 +2 Pass
💻 Computer चलाउन जान्ने
✨ मेहनती, जिम्मेवार र ग्राहकसँग राम्रो व्यवहार गर्न सक्ने हुनु पर्नेछ।

📍 Rajdevi Mobile Hub, Hetauda-4, School Road

👉 इच्छुक हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।
हाम्रो टिममा तपाईंलाई स्वागत छ! ❤️

Rajdevi Mobile Hub
विश्वास भरोसाको पहिचान 📱

05/10/2026

🎉📱 HAPPY CUSTOMER – iPhone XR 128GB 📱🎉

दशैं–तिहारको विशेष अवसरमा 🎊
हाम्रो iPhone XR 128GB को आकर्षक Offer मा पारी आफ्नो मनपर्ने फोन लिएर जानुभएकोमा धेरै–धेरै धन्यवाद ❤️🙏

✨ 128GB Storage
🎁 विशेष दशैं–तिहार Offer
😍 Happy Customer, Happy Rajdevi Family

📍 Rajdevi Mobile Hub, Hetauda-4, School Road
📦 Cash on Delivery उपलब्ध
👉 Follow गर्नुहोस्: Rajdevi Mobile Hub

💯 Quality Is Our Identity
🔥 East or West, Rajdevi Mobile Hub is Best

#9812249208

02/10/2026

अब महँगो फोन किन्न सजिलो भयो! 🔥
📱 मनपर्ने स्मार्टफोन लिनुस् मात्र 40% downpayment मा
बाँकी रकम सजिलै किस्तामा तिर्नुहोस् 💸

👉 आजै Rajdevi Mobile Hub मा आउनुस्
🎁 Dashain–Tihar बम्पर अफर + चिट्टा उपहार पनि पाउनुहोस्

👉 सस्तो, राम्रो, भरपर्दो — गुणस्तर हाम्रो पहिचान हो।

02/10/2026

🎉 Dashain Tihar Bumper Upahar 🎉
आज हामीले फेरि एक भाग्यशाली ग्राहकलाई चिट्ठा मार्फत उपहार प्रदान गर्‍यौं 🎁✨

👀 हेर्दै जानुहोस् है…
अबको भाग्यशाली विजेता तपाईं पनि हुन सक्नुहुन्छ 🤩

Rajdevi Mobile Hub बाट किनमेल गर्नुहोस् र
🎫 चिट्ठा पाउनुहोस्
🎁 आकर्षक उपहार जित्नुहोस्

📍 Hetauda-4, School Road
📲 Rajdevi Mobile Hub — सस्तो, राम्रो, भरपर्दो

02/10/2026

🎉 Happy Customer Moment 🎉
Redmi 17 सफल रूपमा ग्राहकलाई हस्तान्तरण गरियो 📱✨

🔥 दमदार Performance
📸 शानदार Camera
🔋 लामो समय टिक्ने Battery
⚡ Fast Charging सपोर्ट

धेरै धेरै धन्यवाद विश्वास गर्नु भएकोमा 🙏
Rajdevi Mobile Hub — सस्तो, राम्रो, भरपर्दो 📍

01/10/2026

Happy Customer Moment 🎉
सिस्टरले हाम्रो Rajdevi Mobile Hub बाट 🔥 Samsung A57 (8/256) EMI मा लानुभयो 💖
👉 मात्र 40% Downpayment मा आफ्नै फोन 📱
👉 दमदार performance + stylish design 😍
✅ नयाँ फोन
✅ 1 वर्षको वारेन्टी
✅ 7 दिन checking guarantee
📍 Hetauda-4, School Road
👉 सस्तो, राम्रो, भरपर्दो — गुणस्तर हाम्रो पहिचान हो
📲 आजै आउनुस्, आफ्नो मनपर्ने फोन घर लैजानुस् 💯

30/09/2026

🔥 Hetauda ko Nawaj Bhai ko Bitten bhanda ni Dami Prastuti! 🔥

😎 प्रस्तुति यस्तो कि हेर्ने सबैको ध्यान उतै!
🎤 Style, Energy अनि Confidence — एकदमै जबरजस्त! 🔥
📱 Rajdevi Mobile Hub को माहोल नै झन् रमाइलो बनाइदिने Nawaj Bhai! ❤️

यस्तै माया, साथ र दमदार प्रस्तुतिका लागि
Rajdevi Mobile Hub सँग जोडिरहनुहोस्। 🙏❤️

📍 Hetauda-4, School Road
⭐ Quality Is Our Identity
🏆 East or West, Rajdevi Mobile Hub is Best

#9812249208

Address

Hetauda-4 Schoolroad
Hetauda
44701

Website

Alerts

Be the first to know and let us send you an email when Rajdevi mobile hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share