11/02/2026
सूचना । सूचना । सूचना ।
यस फोटोमा देखाइएको पेज (ID) Fake / नक्कली भएको जानकारी गराइन्छ।
कृपया सबैजना सजग रहनुहोला।
हाम्रो स्टोरसम्बन्धी आधिकारिक सूचना, विवरण तथा कारोबार
👉 हाम्रो आधिकारिक पेजमार्फत प्रकाशित जानकारीलाई मात्र आधिकारिक मान्नुहोला।
👉 हाम्रो स्टोरको आधिकारिक खातामार्फत मात्र कारोबार गर्नुहुन अनुरोध गरिन्छ।
नोट:-नक्कली पेज, आईडी तथा खाताबाट हुने कुनै पनि गतिविधिप्रति हाम्रो स्टोरको कुनै जिम्मेवारी रहने छैन।