25/01/2025
खुशीको खबर !
२०२४ जुन ४ तारिखअघि पोेर्चुगल आई ‘लिगल इन्ट्री’, ‘सोसल सेगुरान्सा’ र ‘फिनान्स नम्बर’ लिएका तर ‘सेफ लक’ नभएका महानुभावहरुका लागि पोर्चुगल सरकारले कानुनमा परिवर्तन गरी पास समेत गरेको छ । यसले धेरै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई राहत पुगेको छ । यहाँहरुको खुसी नै हाम्रो खुसी हो ।
सन्तोष साइबर परिवार