मेरो प्यारो झापा

मेरो प्यारो झापा news and entertainment
सधै सत्य र तपाइहरुकै सेवामा समर्पित ।
Youtube : Mero payaro jhapa
जोडिनु होला ।
(6)

29/05/2026

हाल सिभिल हस्पिटलमा उपचाररत प्रकाश बस्नेतलाई Bone Marrow Cancer भएको छ। उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको र आर्थिक अवस्था पनि कमजोर भएकाले उपचारका लागि ठूलो सहयोगको आवश्यकता परेको छ।

त्यसैले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सकेको १०, २०, ५०, १०० रुपैयाँ वा आफ्नो क्षमताअनुसार सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु। तपाईंको सानो सहयोगले पनि एउटा जीवन बचाउन ठूलो भूमिका खेल्न सक्छ।

यदि आर्थिक सहयोग गर्न नसक्ने अवस्थामा हुनुहुन्छ भने कृपया यो भिडियो/पोस्टलाई धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्, ताकि सहयोगी मनहरू सम्म यो सन्देश पुग्न सकोस्।
प्रकाश बस्नेतको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, मानवताको खातिर सबैले हातेमालो गरौं। 🙏❤️

28/05/2026

५ मिनेटमा करोडको नोक्सानी, पिडा कसलाई देखाउने। किसानका सपना माटोमा ।
पुरा भिड़ियो कमेण्टमा ।
#सेयर

28/05/2026

यो खबर सबै अभिभावक माझ पुर्‍याइ दिनुहोला।
#सेयर

28/05/2026

आमा लाइ भोक र् रोगले सडकमा माग्ने बनायो,मानिसको तौल नाप्ने मिसिन दिन पाए माग्ने भन्ने थिएनन कसैले।
#सेयर

27/05/2026

श्रीमान् र् छोराहरु लाइ नभनी ३ दिन देखि दिदि सम्पर्क बिहिन, घर आउन आग्रह।
पुरा भिड़ियो: https://youtu.be/oDIn4ynAJ6w?si=FYSDMaFGZivGqy-b

24/05/2026

कति ठुलो मन, ५० रुपैया भएको पनि दिनु भो। देस जुन सुकै होस् भोक त एउटै हो।

24/05/2026

झापा को बिर्तामोड को मुक्ति चोक, उजाड उजाड
#सेयर

23/05/2026

झापामा मुसलधारे बर्षा, सचेत रहनु होला।

22/05/2026

यस्तो दुखद खबर १३ दिन देखि ५२ वर्षकी झापाकी आमा बेपता।
खोजी दिन आग्रह, सबैले सेयर गरिदिनु ल

22/05/2026

हर्चनामा सामान भेटेर् लिएर उहा दाइ हामी लाइ भेट्न आउनु भयो ।
श्रीमतीले शेयर गरेको भिडीयोमा देखेर फोन गर्नु भएको रहेछ ।
#सेयर

21/05/2026

यो साझ आयो यस्तो खुशीको खबर, सबै माझ पुर्याई दिनु है
whatsup:981-3274733
youtube: https://youtu.be/d-JZ14gmuA4?si=1lZC-ZpT8wxE7OpR
#झापा #सेयर

Address

Delhi

Telephone

+9779813274733

Website

Alerts

Be the first to know and let us send you an email when मेरो प्यारो झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मेरो प्यारो झापा:

Share