डायनामिक कम्प्यूटर झडेवा, पाल्पा

  • Home
  • Nepal
  • Tansen
  • डायनामिक कम्प्यूटर झडेवा, पाल्पा

डायनामिक कम्प्यूटर झडेवा, पाल्पा Computer Courses
All Level Tuition Classes
Korean & English Language
Computer Sales & Maintenance
Desktop Publishing

Gayarenty Pass on Korean Language
25/06/2016

Gayarenty Pass on Korean Language

06/09/2015

हामी तपाईहरुको सुविधाको लागि मध्यनजर राखी तपाईहरुको गाँउ झडेवामा पनि हामी कम्प्युटर सिकाऊन आउदै छौ सिक्न चाहानेले तुरुन्त सम्पर्क गर्नुहोला ।
फारम पाईने स्थानहरु
तानसेनका लागि डायनामिक एकेडेमी ०७५५२२६०७, असु ट्रेनिङ्ग सेन्टर ०७५५२२७८५,
झडेवाका लागि चन्द्रदेव पन्थी ९८४७५०४९८८, मिन ब. सिंजाली ९८४७४९८३८६

नोटः कार्तिक महिनाको १२ गतेदेखी तपाईको गाउँमा आउदै छौँ ।

04/09/2015

अब यस एकेडेमीले आफ्नो स्थापनाको सातौँ वशन्त पार गरी आठौ वशन्तमा प्रबेश गरेको उपलक्षमा हामीले तपाईहरुलाई विभिन्न किसिमका कम्प्युटरका कोर्षहरु छुटमा दिने हुनाले छुटमा पढ्न चाहानेले सम्पर्क गर्नुहोला ।

Computer Courses
All Level Tuition Classes
Korean & English Language
Computer Sales & Maintenance
Desktop Publishing

13/05/2015
http://www.nepalreports.com/news/8246
06/05/2015

http://www.nepalreports.com/news/8246

कोरियन ईपीएस भाषा परीक्षा सर्ने, पढ्नेहरुलाई फाईदा 0 By नेपाल रिपोर्टस् on May 6, 2015 समाजका खबर बैशाख २३ गते- दक्षिण कोरियामा काम गर्न जान चाहनेहरुका लागि लिईने ईपीएस भाषा परीक्षा सर्ने भएको छ । देशमा गएको महाभूकम्पमा कारण आगामी जेठ ३० र ३१ गते हुने भनिएको परीक्षा केही समय पछि सार्ने तयारी भैरहेको…

Koren Language in Dynamic Academy Ph. 075522607
24/03/2015

Koren Language in Dynamic Academy
Ph. 075522607

24/03/2015

नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
वैदेशिक रोजगार विभाग
ई.पी.एस.कोरिया शाखा,ग्वार्को ललितपुर
मिति २०७१।१२।०९
छैंठौं कोरियन भाषा ९टतज भ्एक्(त्इएक्ष्प्० परीक्षा सम्बन्धमा ई पी एस कोरिया शाखाको
प्रेश विज्ञप्ती
नेपाल र दक्षिण कोरिया सरकार बीच रोजगार अनुमति प्रणाली कार्यान्वयन सम्झौता भई नेपाली कामदारहरु सरकारी तवरबाटै दक्षिण कोरियामा रोजगार अवसर प्राप्त गरेको विदितैछ । दक्षिण कोरिया नेपाली कामदारहरु माझ सुरक्षित, मर्यादित, उच्च प्रतिफल एवं न्यून गुनासोयुक्त रोजगार गन्तव्यको रुपमा परिचित छ । यस प्रणाली अन्तर्गत नेपाली कामदारहरु कोरियन रोजगारदाताको
छनोटमा उच्च प्राथमिकतामा पर्ने गरेको र दक्षिण कोरियामा नेपाली कामदारहरुलाई थप रोजगार अवसर प्राप्त गर्ने, कामदारहरुको सेवा सुविधा वृद्धि गर्ने तर्फ वैदेशिक रोजगार विभाग सदैव लागी परेको छ । यसै शिलसिलामा छैंठौं कोरियन भाषा ९टतज भ्एक्(त्इएक्ष्प्० परीक्षा सम्बन्धमा ज्च्म् प्यचभब
बाट प्राप्त प्रस्ताव सम्बन्धमा छलफल गर्न माननिय श्रम तथा रोजगार राज्य मन्त्री श्री टेक बहादुर गुरुङ्गज्यू को अध्यक्षतामा मिति २०७१।१२।०९ मा बसेको निर्देशक समितिको बैठकबाट देहाय बमोजिम निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
ज्ञ. छैंठौं भ्एक्(त्इएक्ष्प् भाषा परीक्षा संचालन सम्बन्धमा ज्च्म्(प्यचभब को प्रस्ताव माथी छलफल गरी मिति २०७२।०१।०३ देखि ०६ गते (तद्नुसार २०१५ अप्रिल १६ देखी १९) सम्म
दरखास्त संकलन गर्ने निर्णय गरीयो ।
द्द. छैंठौं भ्एक्(त्इएक्ष्प् भाषा परीक्षा संचालन सम्बन्धमा ज्च्म्(प्यचभब को प्रस्ताव माथी छलफल गरी मिति २०७२।०२।३० र ३१ गते (तद्नुसार २०१५ जुन १३ र १४) सम्म परीक्षा संचालन गर्ने निर्णय गरीयो ।
घ. भाषा परीक्षाको दरखास्त फाराम संकलनका लागि देहाय बमोजिम ९ (नौ) वटा केन्द्र तोक्ने निर्णय गरीयो ।
देहाय ः–
क. काठमाडौं उपत्यका – ४(चार) केन्द्र
ख. धरान – १(एक) केन्द्र
ग. बुटवल – १(एक) केन्द्र
घ. पोखरा – १(एक) केन्द्र
ङ. डडेल्धुरा – १(एक) केन्द्र
च. जनकपुर, धनुषा – १(एक) केन्द्र
Study Korean Language in
New Dynamic Computer Academy
Sitalpati-8, Tansen, Palpa
Ph. 075522607
Mobile. 9851166470, 9847123686, 9847404266

Hardware & Software Class in Dynamic
22/03/2015

Hardware & Software Class in Dynamic

जापानले पूर्णकालीन नेपाली कामदार लिनेनवराज ढकाल |२०७१ फाल्गुन १५ शुक्रबारकाठमाडौं : जापानले आफ्नो मुलुकमा लगेर तालिम नदि...
28/02/2015

जापानले पूर्णकालीन नेपाली कामदार लिने
नवराज ढकाल |
२०७१ फाल्गुन १५ शुक्रबार
काठमाडौं : जापानले आफ्नो मुलुकमा लगेर तालिम नदिई सीधा उद्योगधन्दामा काम गर्न पाउने गरी पूर्णकालीन नेपाली कामदार लिने भएको छ। अहिलेसम्म प्रशिक्षार्थी कामदारमात्र लिँदै आएको जापानले नेपाल सरकारको अनुरोधपछि पूर्णकालीन कामदार लिने भएको हो। प्रशिक्षार्थीका रूपमा गएका कामदारले जापानमा तालिमसँगै काम गर्नुपर्ने हुन्छ। औद्योगिक प्रशिक्षार्थीले पाउने तलबसुविधा न्यून छ। तर, कामदारका रूपमा गएकाले पाउने तलब तथा सुविधा बढी हुन्छ। श्रम बजार प्रवद्र्धन गर्न श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको नेतृत्वमा केही दिनअघि जापान गएको नेपाली टोलीलाई जापान सरकारले प्रशिक्षार्थीसँगै पूर्णकालीन कामदार पनि लिने आश्वासन दिएको हो। नेपाली टोली स्वदेश फर्किसकेको छ। टोलीमा श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटी, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेलगायत सहभागी थिए। सचिव शिवाकोटीले जापानले अबदेखि प्रशिक्षार्थीसहित पूर्णकालीन कामदार पनि लिने जानकारी दिए। सन् २०१६ देखि कामदार पठाउन सुरु गरिने उनले बताए। २०२० मा जापानमा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना हुने भएकाले त्यसका लागि नेपाली कामदार लिन जापान तयार भएको हो। जापानले विशेषगरी निर्माण क्षेत्रमा नेपाली कामदार लिनेछ। केही वर्षअघि जापानमा आएको सुनामी र भूकम्पका कारण त्यहाँ पूर्वाधार क्षेत्रमा धेरै नोक्सान भएको छ। यसको पुनर्निर्माण तथा ओलम्पिक खेल आयोजनाको तयारीका लागि जापानलाई हजारौंको संख्यामा विदेशी कामदारको खाँचो छ। आफ्नो देशमा दक्ष तथा अर्धदक्ष कामदार रहेकाले नेपाललाई प्राथमिकता दिन यहाँको सरकारले आग्रह गरेको हो। 'त्यसमा जापान सरकार पनि निकै सकारात्मक भयो', सचिव शिवाकोटीले भने। जापानले नेपाली कामदार लिने भने पनि संख्या भने निर्धारण गरेको छैन, आवश्यकताअनुसार लिनेछ। हाल नेपालले जापान अन्तर्राष्ट्रिय तालिम समन्वय संस्था (जिट्को) मार्फत कामदार पठाउँदै आएको छ। यसरी जानेले जापानमा गएर तालिम लिने र औद्योगिक प्रशिक्षार्थीका रूपमा काम गर्नुपर्छ। जान जापानी भाषा सिक्नुपर्छ।
प्रशिक्षार्थी कामदारले अहिले मासिक न्यूनतम ५० हजार रुपैयाँ कमाइरहेका छन्। पूर्णकालीन कामदारको कमाइ प्रशिक्षार्थीको तुलनामा दोब्बर बढी हुनेछ।
यसबाहेक नेपालका उद्योग प्रतिष्ठानमा काम गरिरहेको हुनुपर्ने नियम छ। प्रशिक्षार्थी कामदारसँग म्यानपावर कम्पनीले ५० हजार रुपैयाँभन्दा बढी शुल्क लिन पाउँदैनन्। प्रशिक्षार्थी कामदार तीन वर्षसम्म जापानमा बस्न पाउँछन्।
त्यहाँबाट फर्किएर आएपछि पुन: नेपालका उद्योग प्रतिष्ठानमा काम गर्नुपर्छ। तर, यहाँबाटै पूरा समय काम गर्न भनेर पठाइने कामदारले भने यो प्रक्रिया पूरा गर्नुपर्दैन। पूरा समय काम गर्न पाउने कामदारको कमाइ दोब्बर बढी हुनेछ। अहिले प्रशिक्षार्थी कामदारले मासिक न्यूनतम ५० हजार रुपैयाँ कमाइरहेका छन्। जापानले औद्योगिक प्रशिक्षार्थीका रूपमा गएका कामदारको पनि तलबसुविधा बढाउने आश्वासन दिएको छ। नेपालले औद्योगिक प्रशिक्षार्थी कामदारको तलब बढाउन आग्रह गर्दै आएको छ। सरकारले म्यानपावर कम्पनीमार्फत नै जापानमा कामदार पठाउनेछ। म्यानपावर कम्पनीले भने जाने कामदारसँग लिन पाउने शुल्क निकै कम भएको भन्दै कामदार पठाउन चासो दिएका छैनन्। जापानसम्म गएर बजार प्रवर्द्धन गर्न लाखौं रुपैयाँ खर्च लाग्छ।
सरकारले तोकेको ५० हजार रुपैयाँमा कुनै पनि हालतमा कामदार पठाउन नसकिने म्यानपावर सञ्चालकको दाबी छ। 'मलेसिया जाने कामदारसँग ८० हजार रुपैयाँ लिने छुट दिइएको छ। त्यहाँ खासै बजार पनि प्रवद्र्धन गर्नुपर्दैन। तर, जापानमा जम्मा ५० हजार रुपैयाँमा कामदार पठाउन किन टाउको दुखाउने?', एक म्यानपावर व्यवसायीले अन्नपूर्णसँग भने। जापानमा पूर्वाधारका अतिरिक्त होटेल, पर्यटन, कृषिलगायतका क्षेत्रमा नेपालीले काम गरिरहेका छन्। हाल जापानमा झन्डै १० हजार नेपाली कामदार छन्। पछिल्लो समय विद्यार्थी भिसामा जापान जानेको संख्या पनि बढ्दो क्रममा छ। मानवअधिकारको ग्यारेन्टी, खाडी र मलेसियाका तुलनामा काम गर्न सजिलो हुने भएकाले सरकारले जापानमा बजार प्रवर्द्धन गर्न खोजेको हो।

न्यु डाईनामिक कम्प्युटर एकेडेमीद्धारा सञ्चालन गरिएको आन्तरिक परिक्षामा सहभागी भई गणित, विज्ञान र अंग्रेजी विषयमा उत्कृष्...
09/02/2015

न्यु डाईनामिक कम्प्युटर एकेडेमीद्धारा सञ्चालन गरिएको आन्तरिक परिक्षामा सहभागी भई गणित, विज्ञान र अंग्रेजी विषयमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएका कार्यक्रको केही झलकहरु । यस कार्यक्रममा सहयोग गर्नुहुने शिक्षक तथा सञ्चारकर्मी विष्णु वस्याल र शिक्षक तथा कार्यक्रका सञ्चालक राम सारु ज्ूलाई विशेष धन्यवाद
तपाईहरु पनि विभिन्न प्रकारका कोर्षहरु गर्न चाहानुहुन्छ भने हामीलाई सम्झिनुहोस् ।
न्यु डाईनामिक कम्प्युटर एकेडेमी
सितलपाटी, तानसेन, पाल्पा
फोन नं। ०७५५२२६०७,९८५११६६४७०, ९८४७१२३६८६, ९८४७४०४२६६

Address

Tansen

Alerts

Be the first to know and let us send you an email when डायनामिक कम्प्यूटर झडेवा, पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share