DG Link

DG Link DG Link is Nepal´s leading and the most admired internet service provider.
☎️: 9802813424,9856014175

25/07/2026

कर्मचारी आवश्यकता

यस D.G. Link Network Pvt. Ltd. मा निम्न अनुसारको कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक व्यक्तिले D.G. Link Network Pvt. Ltd को मुख्य कार्यालयमा वा तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला ।

१) पद : फाइबर टेक्निसियन
आवश्यक सङ्ख्या : २ जना
योग्यता: कम्तीमा सो सम्बन्धी १ वर्ष अनुभव भएको मोटरसाइकल चालक अनुमति पत्र भएको
तलब : २०,०००+

२) पद : फाइबर टेक्निसियन असिस्टेन्ट
आवश्यक सङ्ख्या : २ जना
योग्यता : सो सम्बन्धी ज्ञान भएको
तलब : आपसी समझदारीमा

कार्यक्षेत्र: शुक्ला गण्डकी र भिमाद
डिउटी आवोर : बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म।

सम्पर्क :
D.G. Link Network Pvt. Ltd
शुक्लागण्डकी-४, दुलेगौंडा, तनहुँ 9856062618,9856014175

🏸 हार्दिक बधाई सम्पूर्ण विजेता खेलाडीहरूलाई! 🏆🏆🏆जिल्ला स्तरीय 𝐃𝐆 𝐋𝐢𝐧𝐤 लियो ब्याडमिन्टन प्रतियोगिता** सफलतापूर्वक सम्पन्न...
20/07/2026

🏸 हार्दिक बधाई सम्पूर्ण विजेता खेलाडीहरूलाई! 🏆🏆🏆

जिल्ला स्तरीय 𝐃𝐆 𝐋𝐢𝐧𝐤 लियो ब्याडमिन्टन प्रतियोगिता** सफलतापूर्वक सम्पन्न भएको अवसरमा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्नुहुने सम्पूर्ण खेलाडीहरूलाई 𝐃𝐆 𝐋𝐢𝐧𝐤 परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🎉

🏆 अण्डर–१९ (छात्र) ✅
🥇 दिपन राना
🥈 आकाश थापा
🥉 नेलसन गुरुङ, विशाल महत

🏆 अण्डर–१९ (छात्रा)✅
🥇 स्नेहा कार्की
🥈 मनिषा तामाङ
🥉 दिप्सिका गडाल, मनकुमारी तामाङ

🏆 अण्डर–१३(छात्र)✅
🥇 कृष्ण थापा
🥈 सन्तोष परियार
🥉 सक्षम गुरुङ, सुदिप थापा

यस प्रतियोगिताको मुख्य प्रायोजक बन्न पाउनु 𝐃𝐆 𝐋𝐢𝐧𝐤 का लागि गर्वको विषय हो। युवा प्रतिभालाई प्रोत्साहन गर्ने, अनुशासन र खेल संस्कृतिको विकास गर्ने यस्ता कार्यक्रमहरूमा हाम्रो साथ र सहयोग आगामी दिनहरूमा पनि निरन्तर रहनेछ।

सबै विजेता खेलाडी, प्रशिक्षक, अभिभावक, आयोजक लियो क्लब अफ दुलेगौंडा खैरेनीटार सिटी तथा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद तथा शुभकामना!

🏅 खेल जित्ने र सहभागी हुने सम्पूर्ण खेलाडीलाई बधाई, भविष्यका च्याम्पियनहरूलाई शुभकामना!❤️

𝐆𝐄𝐓 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃 || 𝐒𝐓𝐀𝐘 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃🛜🛜🛜

🇳🇵

06/07/2026

आफ्नो घरमा तथा अफिसमा ल्याउनुहोस् 𝐃𝐆 𝐋𝐢𝐧𝐤 फाइबर इन्टरनेट र अनुभव गर्न सबै भन्दा राम्रो फाइबर इन्टरनेट!🏠🛜🛜🛜

आजै जडान गर्न तल दिएको नंबर मा फोन गर्नु होला।
☎️: 9802813424, 9856014175

आजै 𝐃𝐆 𝐋𝐢𝐧𝐤 𝐅𝐢𝐛𝐞𝐫 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐞𝐭 जोडौं।👍🛣️

𝐆𝐄𝐓 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃 || 𝐒𝐓𝐀𝐘 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃


🇳🇵

27/06/2026

Introducing WiFi 6. The Next Generation Of Wireless Internet!

Experience faster speeds, lower latency, stronger coverage, and seamless connectivity for all your devices. Whether you're streaming in 4K, gaming online, attending video meetings, or connecting multiple smart devices, WiFi 6 delivers a smoother and more reliable internet experience.

✅ Faster Wireless Speeds
✅ Better Performance In Crowded Networks
✅ Enhanced Coverage And Stability
✅ Connect More Devices Without Slowdowns
✅ Future-Ready Technology

Upgrade your home or office with DG-Link WiFi 6 and enjoy internet the way it should be.
आजै जडान गर्न तल दिएको नंबर मा फोन गर्नु होला।
☎️: 9802813424, 9856014175

आजै 𝐃𝐆 𝐋𝐢𝐧𝐤 𝐅𝐢𝐛𝐞𝐫 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐞𝐭 जोडौं।

𝐆𝐄𝐓 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃 || 𝐒𝐓𝐀𝐘 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃🛜

🇳🇵🇳🇵🇳🇵

11/06/2026

𝐃𝐆 𝐋𝐢𝐧𝐤 सँग FIFA World Cup 2026 हेर्न तयार हुनुहोस्!

𝐃𝐆 𝐋𝐢𝐧𝐤 को IP TV मा Himalayan Sports HD मार्फत FIFA World Cup का सबै रोमाञ्चक खेलहरूको मज्जा लिनुहोस्।

आजै जडान गर्न तल दिएको नंबर मा फोन गर्नु होला।
☎️: 9802813424, 9856014175

आजै 𝐃𝐆 𝐋𝐢𝐧𝐤 𝐅𝐢𝐛𝐞𝐫 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐞𝐭 जोडौं।

𝐆𝐄𝐓 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃 || 𝐒𝐓𝐀𝐘 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃


🇳🇵

🎉 आज DG Link को १२ औँ सफल वर्ष पूरा भएको छ।यो यात्रा केवल एउटा कम्पनीको यात्रा होइन, विश्वास, साथ र सम्बन्धको यात्रा हो।...
04/06/2026

🎉 आज DG Link को १२ औँ सफल वर्ष पूरा भएको छ।

यो यात्रा केवल एउटा कम्पनीको यात्रा होइन, विश्वास, साथ र सम्बन्धको यात्रा हो।

हामीलाई निरन्तर माया, विश्वास र साथ दिनुहुने सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको भरोसा र सहयोग नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो।

त्यसैगरी, दिन-रात नभनी ग्रामीण बस्तीहरूमा समेत गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउन समर्पित हाम्रो सम्पूर्ण कर्मचारी परिवारप्रति विशेष आभार व्यक्त गर्दछौं। तपाईंहरूको मेहनत, लगनशीलता र प्रतिबद्धताले नै DG-Link लाई आजको स्थानमा पुर्‍याएको हो।

१२ औ वर्षको सफल यात्रा पूरा गर्दै गर्दा हामी अझ उत्कृष्ट सेवा, अझ बलियो नेटवर्क र अझ बढी ग्राहक सन्तुष्टिको प्रतिबद्धता व्यक्त गर्दछौं।

हामीलाई रोज्नु भएकोमा धन्यवाद।🙏
हामीसँग जोडिनु भएकोमा धन्यवाद।🙏
DG-Link परिवारको हिस्सा बन्नु भएकोमा धन्यवाद।🙏

𝐆𝐄𝐓 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃 || 𝐒𝐓𝐀𝐘 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃 🛜

🇳🇵

Switch to 𝐃𝐆 𝐋𝐢𝐧𝐤 and access high speed internet at a rate that is both cost-effective and friendly to your budget.Tag a...
09/05/2026

Switch to 𝐃𝐆 𝐋𝐢𝐧𝐤 and access high speed internet at a rate that is both cost-effective and friendly to your budget.
Tag and mention your favourite buddy and get a chance to win one month free internet subscription.

Bring your Home 𝐃𝐆 𝐋𝐢𝐧𝐤 Internet to experience
The Best Internet Connection ever!

For Schemes and Offers:
📞: 9802813424, 9856014175

𝐆𝐄𝐓 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃 || 𝐒𝐓𝐀𝐘 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃


🇳🇵

आजै  𝐃𝐆 𝐋𝐢𝐧𝐤 को नयाँ कनेक्सन जोड्नुहोस् र गुणस्तरीय इन्टरनेटको मज्जा लिनुहोस्। थप जानकारीको लागि  आजै नै हामीलाई 9802813...
04/05/2026

आजै 𝐃𝐆 𝐋𝐢𝐧𝐤 को नयाँ कनेक्सन जोड्नुहोस् र गुणस्तरीय इन्टरनेटको मज्जा लिनुहोस्।

थप जानकारीको लागि आजै नै हामीलाई 9802813424/9856014175 मा सम्पर्क गर्नुहोस् ।

𝐆𝐄𝐓 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃 || 𝐒𝐓𝐀𝐘 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃🛜

🇳🇵

अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना !𝐆𝐄𝐓 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃 || 𝐒𝐓𝐀𝐘 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃🛜🛜🛜              🇳🇵
01/05/2026

अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना !

𝐆𝐄𝐓 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃 || 𝐒𝐓𝐀𝐘 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃🛜🛜🛜


🇳🇵

बुद्ध जयन्तीको हार्दिक शुभकामना !𝐆𝐄𝐓 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃 || 𝐒𝐓𝐀𝐘 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃🛜🛜🛜            🇳🇵
01/05/2026

बुद्ध जयन्तीको हार्दिक शुभकामना !

𝐆𝐄𝐓 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃 || 𝐒𝐓𝐀𝐘 𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐄𝐃🛜🛜🛜


🇳🇵

Address

Shuklagandaki, Dulegaunda
Tanahun
33912

Alerts

Be the first to know and let us send you an email when DG Link posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DG Link:

Shortcuts

Share