13/09/2026
🌺 हरितालिका तीज तथा दर खाने दिनको हार्दिक शुभकामना! 🌺
महिलाहरूको महान पर्व तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी, आमाहरू तथा समस्त नेपाली महिलाहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना। 🙏❤️
💃 तीजको उमंग, खुशी र हर्ष सधैँ छाइरहोस्।
🌸 शुभ तीज तथा दर खाने दिन! 🌸