16/10/2026
🌺🙏 फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
🌿 पवित्र फूलपातीको आगमनसँगै हरेक घरआँगनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको सञ्चार होस्। माता दुर्गाको आशीर्वादले सबैको जीवनमा खुसी, सफलता र उत्तरोत्तर प्रगति छाओस्। 🌼✨
💙 दूरीले टाढा बनाए पनि, सम्बन्धले सधैं नजिक राखोस्।
यस पावन अवसरमा Teen Tara परिवारको तर्फबाट सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा फूलपातीको हार्दिक मंगलमय शुभकामना! ❤️🙏
🌐 TEEN TARA | Connecting You to What Matters 💙
#फूलपाती #बडादशैं