जि.एन कम्युनिकेशन अर्डर एण्ड सप्लायर्स

  • Home
  • Nepal
  • Surkhet
  • जि.एन कम्युनिकेशन अर्डर एण्ड सप्लायर्स

जि.एन कम्युनिकेशन अर्डर एण्ड सप्लायर्स हाम्रा सेवाहरु मोबाइल, ल्याप्टप, कम्प्युटर, प्रिन्टर का साथै सम्मुर्ण इलेक्ट्रोनिक समान पाउनुका साथै मर्मत पनि गरिन्छ ।

09/01/2025

Check out जि. एन. वोरिङ्ग सेवा सुर्खेत’s video.

09/01/2025
02/01/2025

ला है मल्टिपलक आयो संघ संस्था र अफिस प्रयोजनका लागि एकदम राम्रो २५०० वाट को मल्टिपलक
9848310022

30/12/2024

जि. एन. कम्यूनिकेश अर्डर एण्ड सप्लयर्स ले कभर, ग्लास, डाटा केवल, एर्फोन र चार्जरको अफर सँगै संघ संस्था र सरकारी कार्यालयको लागि कुनै पनि कार्यक्रमका साउण्ड सिस्टम भाडालागि वा नयाँ साउण्ड सिस्टम खरिदका लागि चाहिएमा हामीलाई सम्झुहोस् होला ।।।।
9848310022

27/12/2024

ल है हजुर सम्पर्क गरिहाल्नु चिसोको कुनै पनि सामान सुफत मूल्यमा जि एन कम्युनिकेसन एरिचोक ९८४८ ३१००२२

27/12/2024

अब कुनैपनि मोवाइलका चार्जर, ग्लास र कभरहरु मात्र रु ५० मा ।

सुर्खेतको वीरेन्द्रनगर ४ यरिचोकमा रहेको जि.एन. कम्युनिकेशनले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै मोवाइलका ग्लास र कभरहरुमा भारि छुट प्रदान गरेको छ । पुष महिनाभर मोवाइल कभर र ग्लासहरुलाई मात्र रु ५० मा प्रदान गरिरहेको जिएन कम्युनिकेशनले अन्य इलेक्ट्रोनिक्स सामाग्रीहरुमा पनि विशेष छुट प्रदान गरिरहेको छ ।

हाम्रा सेवाहरु ।
हामीकहाँ विभिन्न मोडलका स्मार्टफोन, उच्च क्वालिटीका सिसिटिभी, मोवाइल कभर, हेडफोन, स्पिकर, हिटर, मिक्चर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरु पाउँनुका साथै, मोवाईल, ल्याप्टप, प्रिन्टर र सिसिटिभीको मर्मत पनि गरिन्छ ।

साथै विभिन्न सरकारी निकायहरु तथा अन्य संघसंस्थाहरुमा कुनै पनि अफिसियली इलेक्ट्रोनिक सामानहरु चाहिएमा हामिलाई सम्झिनुहोला। जस्तैः एसी, टिभी, फ्रिज, कम्प्युटर, प्रिन्टर, ल्यापटप, सोलार इन्भर्टर, सोलार हिटर, सिसिटिभी आदी।

सम्झनुहोस है keypad फोन मात्र ९०० मा एकबर्ष वारेन्टी सहित उपलब्ध छन् ।

जि.एन कम्युनिकेशन वीरेन्द्रनगर ४ यरिचोक, सुर्खेत।

सम्पर्क नम्बरः ९८४८३१००२२ र ९८६८६००००

जिएन कम्युनिकेशन, सामान हाम्रो मूल्य तपाईहरुको ।

06/10/2024

सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौ हाम्रो नयाँ फेसबुक पेजमा सबैले फलो गरिदिनु होला ।

Address

Karnali Highway Yari Chok
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when जि.एन कम्युनिकेशन अर्डर एण्ड सप्लायर्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share