Everest Net

Everest Net Everest Wireless Network Pvt. Ltd. is Nepal’s leading Internet service provider, offering wireless and fiber-based Internet solutions to over 25 districts.

घटस्थापनाकाे शुभकामना! 🙏Everest Net सधैं छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवामा प्रतिबद्ध छ।
11/10/2026

घटस्थापनाकाे शुभकामना! 🙏
Everest Net सधैं छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवामा प्रतिबद्ध छ।

महत्त्वपूर्ण सूचना !!लगातार वर्षा र विद्युतीय जोखिमका कारण केही स्थानमा इन्टरनेट मर्मत सेवा अस्थायी रूपमा प्रभावित भएको ...
26/09/2026

महत्त्वपूर्ण सूचना !!

लगातार वर्षा र विद्युतीय जोखिमका कारण केही स्थानमा इन्टरनेट मर्मत सेवा अस्थायी रूपमा प्रभावित भएको छ। सुरक्षालाई ध्यानमा राख्दै मौसम सामान्य हुनासाथ मर्मत कार्य तत्काल अघि बढाइनेछ, उक्त असुविधाप्रति क्षमाप्रार्थी छौँ; कृपया धैर्य गरिदिनुहोला।
सुरक्षित रहनुहोस्।
धन्यवाद !

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना 🙏
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना 🙏

हरितालिका तथा तीजकाे शुभकामना! 🙏Everest Net सधैं छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवामा प्रतिबद्ध छ।
14/09/2026

हरितालिका तथा तीजकाे शुभकामना! 🙏
Everest Net सधैं छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवामा प्रतिबद्ध छ।

कुशे औंसीकाे शुभकामना! 🙏Everest Net सधैं छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवामा प्रतिबद्ध छ।Stay Connected, Stay Empo...
11/09/2026

कुशे औंसीकाे शुभकामना! 🙏
Everest Net सधैं छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवामा प्रतिबद्ध छ।
Stay Connected, Stay Empowered!

श्री कृष्ण जन्माष्टमीको शुभकामना! 🙏Everest Net सधैं छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवामा प्रतिबद्ध छ।Stay Connected...
04/09/2026

श्री कृष्ण जन्माष्टमीको शुभकामना! 🙏
Everest Net सधैं छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवामा प्रतिबद्ध छ।
Stay Connected, Stay Empowered!

जनैपूणिर्मा तथा रक्षा बन्धनकाे शुभकामना! 🙏Everest Net सधैं छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवामा प्रतिबद्ध छ।Stay Co...
28/08/2026

जनैपूणिर्मा तथा रक्षा बन्धनकाे शुभकामना! 🙏
Everest Net सधैं छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवामा प्रतिबद्ध छ।
Stay Connected, Stay Empowered!

दुःखको यो घडीमा हामी सरकार र पीडितसँगै छौँ।विपत्तिबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिँदै, ठूलो मनले गर...
27/08/2026

दुःखको यो घडीमा हामी सरकार र पीडितसँगै छौँ।
विपत्तिबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिँदै, ठूलो मनले गरिएको हाम्रो सानो सहयोग राहत र पुनःस्थापनाको यात्रामा केही सहारा बनोस् भन्ने कामना गर्दछौँ।

Everest Wireless Network Pvt. Ltd.
“दुःखमा साथ, सेवामा सधैँ हातेमालो।” 🤝🇳🇵

“सतर्क रहौँ, सुरक्षित रहौँ — विपद्मा एकअर्काको साथ बनाै।”
27/08/2026

“सतर्क रहौँ, सुरक्षित रहौँ — विपद्मा एकअर्काको साथ बनाै।”

नाग पञ्चमीकाे शुभकामना! 🙏Everest Net सधैं छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवामा प्रतिबद्ध छ।Stay Connected, Stay Emp...
17/08/2026

नाग पञ्चमीकाे शुभकामना! 🙏
Everest Net सधैं छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवामा प्रतिबद्ध छ।
Stay Connected, Stay Empowered!

Address

Birendranagar/10
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Everest Net posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Net:

Shortcuts

Share