Ananya Mobile & Electronics

Ananya Mobile & Electronics मोवाइल खरिद बिक्री तथा मर्मत ,सबै प्रायोजनका ईलेक्ट्रोनिक्स सामानहरु, CC Camera, All Online form Etc.

22/08/2026
09/08/2026

Ananya mobile & electronics Barahakshetra-5, Kalabanjar Contact 9804311360

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।" 🚩आमा! निस्वार्थ प्रेम र ममताकी प्रतिमूर्ति। मातृशक्तिलाई सम्मान गरिने आजको यस पवित...
17/04/2026

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।" 🚩
आमा! निस्वार्थ प्रेम र ममताकी प्रतिमूर्ति। मातृशक्तिलाई सम्मान गरिने आजको यस पवित्र दिन मातातीर्थ औँसी।
यस पावन अवसरमा अनन्या मोबाइल एण्ड इलेक्ट्रोनिक्स परिवारका तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरू, आमाहरू तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 💐
आफ्नी आमालाई सधैँ खुसी राखौँ र उहाँको त्यागको सम्मान गरौँ। शुभ मातातीर्थ औँसी! 🙏

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ! 🎈'अनन्या मोबाइल एण्ड इलेक्ट्रोनिक्स' परिवारको तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय ग्राहक...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ! 🎈

'अनन्या मोबाइल एण्ड इलेक्ट्रोनिक्स' परिवारको तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय ग्राहक वर्गमा यो नयाँ वर्षले अपार खुसी र सफलता ल्याओस् भन्ने कामना गर्दछौं।

यहाँहरूले हामीप्रति देखाउनुभएको निरन्तर अगाध विश्वास र भरोसाले हामीलाई थप नयाँ उत्साह र हौसला मिलेको छ। हजुरहरूको यही मायालाई प्रेरणाको स्रोत मान्दै, आगामी दिनहरूमा अझै नयाँ प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्न हामी सधैं प्रतिबद्ध छौं।

नयाँ वर्षमा नयाँ भरपर्दो सेवा सुबिधा र सहकार्यको लागि हामीलाई सम्झनुहोला ! 📱💻

सम्पूर्णमा फेरि पनि नयाँ वर्षको मंगलमय शुभकामना ! 🌸

मतदाता प्रमाण पत्र (Voter ID) नयाँ दर्ता तथा आवधिक को लागि पनि खुलेको छ है , चाडै सम्पर्क गर्नुहोला !
06/04/2026

मतदाता प्रमाण पत्र (Voter ID) नयाँ दर्ता तथा आवधिक को लागि पनि खुलेको छ है , चाडै सम्पर्क गर्नुहोला !

02/03/2026

रंग संगै रंगिनुहोस साथीभाई आफन्त संग रमाउनुहोस्, होलीको शुभकामना!

Address

Kalabanjar
Sunsari
56703

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779804311360

Alerts

Be the first to know and let us send you an email when Ananya Mobile & Electronics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ananya Mobile & Electronics:

Shortcuts

Share