01/08/2024
प्रिय ग्राहक,
सोनी, जि, कलर्स र स्टार प्याकेज च्यानलहरू च्यानल ब्रोडकास्टरहरू र नेपालको स्थानीय वितरकबीच जारी विवादका कारण हाल उपलब्ध छैनन् भनी हामी तपाईंलाई जानकारी गराउन चाहन्छौं।
राष्ट्रव्यापी प्रभाव: यी च्यानलहरू देशभर उपलब्ध छैनन्, जसले नेपालभरका दर्शकहरूलाई असर गर्छ।
हामीले कुनै पनि अपडेट सुने बित्तिकै अपडेट गर्नेछौं।