02/08/2024
सूचना सूचना
यसै सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नम्बर ६ जगाडी को websurfer nepal communication pvt ltd को टिडी ग्रुप ब्रान्च मा मिति २०८१/०४/१५ गते देखि अप्टिकल फाइबर टेक्निसियन को vacancy खुलेको हुनाले इच्छुक व्यक्तिले जो यो क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरिसकेको हुनेले टिडी ग्रुप ब्रान्चमा सम्पर्क गर्दिनु होला। इच्छुक व्यक्तिले एक हप्ताभित्र आफ्नो CV तल दिएको whatsapp नम्बर ९८५१३३८६०६ मा पठाउनु होला।
धन्यवाद।।।।
Vacancy संख्या: १
सम्पर्क नम्बर
अफिस नम्बर: ९८६०६८७८५३, ९८०९६३०७७९
वेब सर्फर नेपाल कम्युनिकेसन प्राइभेट लिमिटेड
टिडी ग्रुप ब्रान्च, दुधौली ०६