30/05/2023
Sad News: सिन्धुलीकाे दुधाैली नगरपालिका वडा न १ स्थित गणेश पाहाडीकाे घरमा आज ठुलाे बज्रपात परेकाे छ । उहाँको १२ बर्षिय र ७ बर्षिय दुई वटै छाेरा सर्पकाे टाेकाइबाट मृत्युु भएकाे छ । दुधाैली सर्पदंशकाे नेपालकै उच्च जाेखिम भएकाे ठाउँ हाे ।बालकहरुकाे प्राथामीक अस्पतालले उपचार सम्भव छैन भने पश्चात् बर्दिबास र जनकपुर लादा लादै मृत्यु वरण गर्नु पर्ने कुरा दु:खदायीय पक्ष हाे । अझै गर्मी बढ्दै छ सर्पदंशकाे उच्च खतरा कायमै छ । तुरुन्त प्राथमिक अस्पतालमा सम्बन्धित बिषयकाे डाक्टर उपलब्ध गराइ सम्भाबित खतरा बाट बचाउन सराेकारवाला निकायहरुहरुकाे तत्काल ध्यान जाओस् ।😥