New city computer

New city computer Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New city computer, Khalanga salyan, Salyan.

तपाईकाे कार्यालयमा बिद्धुतिय हाजिरी प्रणाली जडान काे आवस्यकता छ  ? यदि छ भने हामिले निजि, सामुदायिक र सरकारी गरि करीव २०...
20/08/2026

तपाईकाे कार्यालयमा बिद्धुतिय हाजिरी प्रणाली जडान काे आवस्यकता छ ? यदि छ भने हामिले निजि, सामुदायिक र सरकारी गरि करीव २००० भन्दा धेरै कार्यालयमा याे काम गरि सकेका छाै । १००% सफल रुपमा संचालन र मर्मत समेत गर्दै आईरहेका समेत गर्दै आईरहेका छाै । अझै याे कार्य निरन्तर जारी छ । हाम्राे याे अनुभव तपाईकाे ब्यवसाय वा कार्यालयका लागि उपयाेगी सावित हुन सक्छ । हाम्राे निर्तरकाे मेहनत र तपाईहरु सबैकाे विस्वास र मायाले हामिले याे सफलता प्राप्त गरेका छाै । हामिले पाएकाे माया र बिस्वास प्रती हामिलाई गर्व छ र अझ जिम्मेवार बनाएकाे छ । New city computer

हामी हाम्रा ग्राहककाे ब्यक्तिगत, सार्वजनिक तथा संस्थागत सुरक्षा प्रति पुर्ण रुपमा  सचेत र ढुक्क छाै । हाम्रा ग्राहक पनि ...
15/08/2026

हामी हाम्रा ग्राहककाे ब्यक्तिगत, सार्वजनिक तथा संस्थागत सुरक्षा प्रति पुर्ण रुपमा सचेत र ढुक्क छाै । हाम्रा ग्राहक पनि खुसि र सन्तुष्ट हुनुहुन्छ । त्यसैले त हामिले बिगत १० वर्ष देखि एउटै ब्रान्डका सामानहरु ढुक्कले बेचिरहेका छाै @ New city computer

निरन्तर प्रविधिसँगको यात्रा दिर्घकालिन तथा दुरदर्शि साेच, ब्यवसायिक चरित्र, स्वच्छ प्रतिस्पर्धा, आर्थिक पारदर्शिता, सामा...
13/08/2026

निरन्तर प्रविधिसँगको यात्रा दिर्घकालिन तथा दुरदर्शि साेच, ब्यवसायिक चरित्र, स्वच्छ प्रतिस्पर्धा, आर्थिक पारदर्शिता, सामाजिक उत्तरदायित्व, उच्च गुणस्तर, डिजिटल विश्वास, सन्तुष्टि र आत्मीयताका साथ ! ! ! ! ! हाम्रा १६ वर्ष ✨✨ ✨✨ ✨✨ ✨ ✨✨✨ ✨✨ ✨✨ ✨ ✨१६ वर्षदेखि हामीले केवल कम्प्युटर बिक्री वा मर्मत मात्र गरेनौं, बरु सल्यान लगायतका क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा र निरन्तर मेहनतका साथ डिजिटल भविष्य निर्माणमा एक इँटा थप्ने र प्रबिधि क्षेत्रलाइ सबल एवम विश्वासयाेग्य बनाउने प्रयास मात्र गरिरह्याै। व्यक्तिगत ल्यापटप, कम्प्युटर, प्रिन्टर बिक्री र मर्मतदेखि ठूला कार्यालय,इन्टरप्राइज सोलुसन, प्राेजेक्ट एवं व्यवसायहरूमा नेटवर्किङ, सिसिटिभी (CCTV) जडान, पावर ब्याकअप, डिजिटल सेकुरिटी इलेक्ट्रीसिटी, होम एप्लायन्सेस, र इलेक्ट्रोनिक्सदेखि इलेक्ट्रिकलसम्म हाम्रो यात्रा निरन्तर जारी छ।हरेक दिन नयाँ पाइला, नयाँ उचाइ,नयाँ प्रविधि र नया उपलब्धिका साथ अझ स्तरीय सेवा, अनलिमिटेड पावर ब्याकअप साेलुसन, अत्याधुनिक प्रविधि र डिजिटलाइजेसन सरलताका साथ सुलभ मूल्यमा यहाँहरूको सेवामा निरन्तर 24/7......................................... नै यस्ता परियाेजनाहरु हरेक दिन सफलताका साथ अगाडि बढाइरहेका छाै । 🚀

09/08/2026

सफा र स्वच्छ पानी अनि जिब्राेमै झुन्डिने 👉️फरक स्वाद water # New city computer का साथ 🔒️ सुरक्षित जसवनकाे भरपर्दाे आधार

Smarten and Dahua combination New city computer
04/08/2026

Smarten and Dahua combination New city computer

Big achievement for us
31/07/2026

Big achievement for us

Celebrating Excellence & Partnership!

We are proud to recognize NEW CITY COMPUTER, SALYAN as our TOP SELLER for Fiscal Year 2082/83.

This achievement reflects exceptional sales performance, unwavering dedication, and a strong commitment to delivering reliable power solutions to customers across the region.

Thank you for your continued trust, hard work, and partnership in powering success together.

Here’s to reaching even greater milestones ahead with SMARTEN & UNIQUE SMART INDUSTRIES.

We are Ready......@ Smarten
27/07/2026

We are Ready......@ Smarten

Address

Khalanga Salyan
Salyan
123

Alerts

Be the first to know and let us send you an email when New city computer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share