Himal Mobile Traders - हिमाल मोबाईल ट्रेडर्स

  • Home
  • Nepal
  • Pokhara
  • Himal Mobile Traders - हिमाल मोबाईल ट्रेडर्स

Himal Mobile Traders - हिमाल मोबाईल ट्रेडर्स Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himal Mobile Traders - हिमाल मोबाईल ट्रेडर्स, Mobile Phone Shop, mahendrapul, Pokhara.
(1)

पोखराकै एकमात्र सर्बोत्कृष्ठ, बिस्वाशीलो, पुरानो मोवाईल पसल हिमाल मोवाईल ट्रेडर्स। खुद्रा बिक्री होलसेल मुल्यमा ।
👉New & Used, Apple & Android Number 1 seller in pkr
👉Repair!
👉Exchange!
👉Emi/ उधारोमा मोवाईल
👉COD..
📱9802855855, Whats app 9856019988

07/08/2026

हिमाल मोबाइल ट्रेडर्सको १४औँ वार्षिकोत्सव तथा महाधमाका सेल अफर - लक्की ड्रको नतिजा सार्वजनिक 🎉🎉
2083/4/22
हिमाल मोबाइल ट्रेडर्सको १४औँ वार्षिकोत्सव तथा महाधमाका सेल अफर अन्तर्गत आज सम्पन्न लक्की ड्र बाट विभिन्न आकर्षक उपहारका भाग्यशाली विजेताहरू छनोट हुनुभएको छ। 🎁✨

🏅 प्रथम पुरस्कार - सुनको चेन 🏆

👤 विजेता - बर्षा गुरुङ
🎟️ कुपन चिट्ठा नं. २७९०

🏅 दोस्रो पुरस्कार - थाइल्याण्ड भ्रमण ✈️

👤 विजेता - प्रकाश तिवारी
🎟️ कुपन चिट्ठा नं. ४०९१

🏅 तेस्रो पुरस्कार - नगद रु. ५०,००० 💵

👤 विजेता - टक बहादुर गुरुङ
🎟️ कुपन चिट्ठा नं. २३९९

🎧 इयरबड्स विजेताहरू - १० जना 🎁

१. विष्णु प्रसाद - १३३३
२. एकबहादुर गुरुङ - ३५०
३. गुराँस नेपाली - २४१६
४. टिका पुन - १४१
५. सुजल सिलवाल - १७०५
६. सरस्वती भण्डारी - ३३६५
७. पृथक केसी - १४५३
८. उषा बराइली - ३४००
९. सुम्योग रेमी - ३६७८
१०. बबिता पाण्डे - २७७७

⌚ स्मार्ट वाच विजेताहरू - १० जना 🎁

१. जमुना रेमी पौडेल - ३७८६
२. गीता पण्डित - ४२००
३. रवि देवी नेपाली - २४२६
४. बिक्की वि.क. - १४४४
५. बिमाया पुन - ३००४
६. अमृता नेपाली - २५७९
७. चन्द्र श्रेष्ठ - २६३४
८. सुभाष केडेल - २३६
९. १५२३
१०. ३४५४

🎉🎉 सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🎉🎉

तपाईंहरूले जित्नुभएको उपहार अबको १० दिनभित्र हिमाल मोबाइल ट्रेडर्समा उपस्थित भई प्राप्त गरिसक्नुहुन अनुरोध गर्दछौँ।

⚠️ निर्धारित १० दिनभित्र उपहार दाबी गर्न नआउनुभएमा सम्बन्धित उपहार दाबी स्वतः रद्द हुनेछ र उक्त उपहार प्राप्त गर्ने अधिकार रहने छैन।

🙏 हिमाल मोबाइल ट्रेडर्सप्रति विश्वास, माया र निरन्तर साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्गमा हार्दिक धन्यवाद। ❤️

07/08/2026

हिमाल मोबाइल ट्रेडर्सको १४औँ वार्षिकोत्सव तथा महाधमाका सेल अफर - लक्की ड्रको नतिजा सार्वजनिक 🎉🎉

मिति २०८३-०४-२२

हिमाल मोबाइल ट्रेडर्सको १४औँ वार्षिकोत्सव तथा महाधमाका सेल अफर अन्तर्गत आज सम्पन्न लक्की ड्र बाट विभिन्न आकर्षक उपहारका भाग्यशाली विजेताहरू छनोट हुनुभएको छ। 🎁✨

🏅 प्रथम पुरस्कार - सुनको चेन 🏆

👤 विजेता - बर्षा गुरुङ
🎟️ कुपन चिट्ठा नं. २७९०

🏅 दोस्रो पुरस्कार - थाइल्याण्ड भ्रमण ✈️

👤 विजेता - प्रकाश तिवारी
🎟️ कुपन चिट्ठा नं. ४०१९

🏅 तेस्रो पुरस्कार - नगद रु. ५०,००० 💵

👤 विजेता - टक बहादुर गुरुङ
🎟️ कुपन चिट्ठा नं. २३९९

🎧 इयरबड्स विजेताहरू - १० जना 🎁

१. विष्णु प्रसाद - १३३३
२. एकबहादुर गुरुङ - ३८०
३. गुराँस नेपाली - २४१६
४. टिका पुन - ९१४
५. सुजल सिलवाल - १७०८
६. सरस्वती भण्डारी - ३९६८
७. पृथक केसी - ४१५३
८. उषा बराइली - ३४००
९. सुम्योग रेमी - ३८७८
१०. बबिता पाण्डे - २७७

⌚ स्मार्ट वाच विजेताहरू - १० जना 🎁

१. जमुना रेमी पौडेल - २३७८
२. गीता पण्डित - ४२००
३. रवि देवी नेपाली - २४२६
४. बिक्की वि.क. - १४४४
५. बिमाया पुन - २००४
६. अमृता नेपाली - २५७९
७. चन्द्र श्रेष्ठ - २६३४
८. सुभाष केडेल - २३६
९. १५८३
१०. ३५९४

🎉🎉 सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🎉🎉

तपाईंहरूले जित्नुभएको उपहार अबको १० दिनभित्र हिमाल मोबाइल ट्रेडर्समा उपस्थित भई प्राप्त गरिसक्नुहुन अनुरोध गर्दछौँ।

⚠️ निर्धारित १० दिनभित्र उपहार दाबी गर्न नआउनुभएमा सम्बन्धित उपहार दाबी स्वतः रद्द हुनेछ!
🙏 हिमाल मोबाइल ट्रेडर्सप्रति विश्वास, माया र निरन्तर साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्गमा हार्दिक धन्यवाद। ❤️

07/08/2026
07/08/2026

🔥 Himal Mobile Traders को Lucky Draw अहिले प्रत्यक्ष LIVE भइरहेको छ, हेर्नुहोस !

🎉 कसलाई पर्यो सुनको चेन?
✈️ कसलाई पर्यो थाइल्यान्ड ट्रिप?
💵 कसलाई पर्यो नगद रु. ५०,०००?

👀 कसको भाग्यमा पर्यो त यी आकर्षक उपहारहरू ?
👉 अहिले नै प्रत्यक्ष LIVE हेर्नुहोस् र आफ्नो भाग्यको नतिजा थाहा पाउनुहोस्! 🎊

Lucky Draw कार्यक्रम सम्बन्धी सूचना तथा नियमहरू:-

नमस्कार!

हिमाल मोबाइल ट्रेडर्सको नयाँ वर्ष अफर तथा 14th Anniversary महाधमाका Sale Offer अन्तर्गतको Lucky Draw कार्यक्रम आज वि.सं. २०८३ साल साउन २२ गते, दिउँसो ठीक ३:०० बजे हिमाल मोबाइल ट्रेडर्सको प्राङ्गणबाट प्रत्यक्ष रूपमा सार्वजनिक गरिनेछ।

कार्यक्रममा इच्छुक सबै ग्राहक तथा शुभचिन्तकहरू प्रत्यक्ष उपस्थित हुन सक्नुहुनेछ। साथै, उपस्थित हुन नसक्नेहरूले हाम्रो Official page र Official TikTok ID मार्फत LIVE हेरेर पनि कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ।

🎁 Lucky Draw मा समावेश पुरस्कारहरू

* 🏅 १ जनालाई सुनको चेन
* ✈️ १ जनालाई थाईल्याण्ड भ्रमण गर्ने अवसर
* 💵 १ जनालाई नगद रु. ५०,०००
* 🎧 १० जनालाई AirPods / Earbuds
* ⌚ १० जनालाई Smart Watch

कार्यक्रम सञ्चालनको क्रम

Lucky Draw निम्न क्रम अनुसार सञ्चालन गरिनेछ:

1. सुरुमा १० जना Earbuds विजेता छनोट गरिनेछ !
2. दोस्रोमा १० जना Smart Watch विजेता छनोट गरिनेछ !
3. तेस्रोमा १ जना नगद रु. ५०,००० विजेता छनोट गरिनेछ !
4. चौंथोमा १ जना थाईल्याण्ड भ्रमण विजेता छनोट गरिनेछ !
5. अन्तिममा १ जना सुनको चेन विजेता छनोट गरिनेछ !

Lucky Draw कसरी गरिनेछ?
हालसम्म वितरण भएका कुपन नम्बरहरू ०००१ देखि ४२०० सम्म रहेका छन्।- ईनै Coupon Number मध्येबाट विजेता छनोट गरिनेछ।
नोट: चिट्ठा नम्बर २९०१ देखि ३००० सम्मका १०० वटा चिट्ठा ग्राहकसँग गएको छैन, ती चिट्ठाहरू हामीसँगै स्टकमा रहेका छन्।
यदि ड्रमा यीमध्ये कुनै चिट्ठा परेमा त्यो चिट्ठा रद्द गरी पुनः ड्र गरिनेछ। 🙏

विजेता छनोट पूर्ण रूपमा पारदर्शी र निष्पक्ष रूपमा Ball Draw System मार्फत गरिनेछ।

यसका लागि दुईवटा Ball Bucket प्रयोग गरिनेछन्।

पहिलो Bucket: ० देखि ४ सम्मका नम्बर भएका बलहरू रहनेछन्।
दोस्रो Bucket: ० देखि ९ सम्मका नम्बर भएका बलहरू रहनेछन्।

विजेता छनोट गर्दा:

* पहिलो अंक ०–४ भएको Bucket बाट तानिनेछ।
* त्यसपछि बाँकी तीन अंक ०–९ भएको Bucket बाट क्रमशः तानिनेछ।

उदाहरणका लागि:
यदि पहिलो अंक ०, दोस्रो १, तेस्रो ६ र चौथो ९ आयो भने विजेता कुपन नम्बर ०१६९ अर्थात (१६९) हुनेछ।

यसरी प्रत्येक पुरस्कारका लागि छुट्टाछुट्टै Ball Draw गरी सम्बन्धित विजेताको Coupon Number सार्वजनिक गरिनेछ।

हामी सम्पूर्ण Lucky Draw प्रक्रिया सबैको सामुन्ने पूर्ण पारदर्शी, निष्पक्ष र प्रत्यक्ष (LIVE) रूपमा सम्पन्न गर्नेछौँ।

🙏 सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा साथीहरूलाई कार्यक्रममा उपस्थित भई वा LIVE मार्फत जोडिएर साथ दिन हार्दिक अनुरोध गर्दछौँ।
Himal Mobile Traders, FAMILY

Lucky Draw कार्यक्रम सम्बन्धी सूचना तथा नियमहरू:-नमस्कार!हिमाल मोबाइल ट्रेडर्सको नयाँ वर्ष अफर तथा 14th Anniversary महाध...

🎉 सूचना! सूचना!! सूचना!!! 🎉हिमाल मोबाइल ट्रेडर्स को नयाँ वर्ष अफर तथा 14th Anniversary महाधमाका Sale Offer अन्तर्गतको Lu...
07/08/2026

🎉 सूचना! सूचना!! सूचना!!! 🎉

हिमाल मोबाइल ट्रेडर्स को नयाँ वर्ष अफर तथा 14th Anniversary महाधमाका Sale Offer अन्तर्गतको Lucky Draw कार्यक्रम आज दिउँसो ठीक ३:०० बजे हाम्रो आधिकारिक page र Official TikTok ID बाट LIVE प्रसारण हुनेछ।

🎁 आज सार्वजनिक हुने आकर्षक पुरस्कारहरू:
🏅 १ जनालाई सुनको चेन
✈️ १ जनालाई थाईल्याण्ड भ्रमण गर्ने टिकट
💵 १ जनालाई नगद रु. ५०,०००
🎧 १० जनालाई AirPods
⌚ १० जनालाई Smart Watch

यदि समय मिल्छ भने हाम्रो स्टोरमै उपस्थित भएर कार्यक्रमको रमाइलो लिनुहोस्। आउन सम्भव नभएमा जहाँ हुनुहुन्छ, त्यहीँबाट LIVE हेरेर साथ दिनुहोस्।

✨ कसको भाग्य खुल्ने हो, थाहा छैन—सायद तपाईंको पनि हुन सक्छ!

📌 कृपया आफ्नो Lucky Draw Coupon नम्बर साथमै तयार राख्नुहोस्।

🙏 सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा साथीहरूलाई LIVE कार्यक्रममा जोडिन हार्दिक निमन्त्रणा। भेटौँ आज ठीक ३:०० बजे!

06/08/2026

भोली है भोली! दिनको ३ बजे!

06/08/2026

🚨 काउन्टडाउन सुरु भयो… भोलि खुल्दैछ वर्षकै सबैभन्दा ठूलो अफर! 🎉

✨ हिमाल मोबाइल ट्रेडर्सको 14th Anniversary महाधमाका Sale Offer & New Year Offer ✨

🎁 उपहारहरू:
🏅 सुनको सिक्री – १ जना
✈️ थाइल्याण्ड भ्रमण – १ जना
💵 नगद रु. ५०,००० – १ जना
🎧 AirPods – १० जना
⌚ Smart Watch – १० जना

🎥 आजको भिडियोमा देखिएको सुनको सिक्री, रु. ५०,००० नगद र थाइल्याण्ड ट्रिप कुनै देखावटी होइन—यी सबै तपाईंहरूमध्ये भाग्यशाली विजेताहरूलाई प्रदान गरिने वास्तविक उपहार हुन्! 🎊

📅 मिति: साउन २२ (भोलि)
🕒 समय: दिउँसो ३:०० बजे

📍 स्थान:
हिमाल मोबाइल ट्रेडर्स
पोखरा–महेन्द्रपूल, मोबाइल टावरको भुईँतल्ला

👨‍👩‍👧‍👦 समय मिल्छ भने प्रत्यक्ष कार्यक्रममा सहभागी हुनुहोस्। आउन नसक्ने साथीहरूले Facebook Live र TikTok Live मार्फत पनि कार्यक्रम हेर्न सक्नुहुन्छ।

📞 सम्पर्क: 9856019988 / 9802855855

🎉 भाग्यले साथ दियो भने यसपटकको विजेता तपाईं पनि हुन सक्नुहुन्छ!

भोलि ठीक ३ बजे भेटौं, हिमाल मोबाइल ट्रेडर्समा! ❤️

05/08/2026

FOLLOW गर्नुहोस्, EARBUDS जित्नुहोस्! 🔥🎧

❤️ Himal Mobile Traders का TikTok, Facebook र Instagram Follow गर्नुहोस्।

हाम्रा पोस्टहरू Like, Comment, Repost & Share गर्नुहोस्।

📱 मोबाइल किन्नुभयो भने त झन् विशेष छुट + Glass Cover & Charger FREE 🎁

🎧 मोबाइल नकिने पनि हाम्रो TikTok का कम्तीमा १०० वटा भिडियो Like गरेर आउनुहोस्—FREE EARBUDS जित्ने मौका! 😍🔥

🎉 साथै 14th Anniversary महाधमाका सेल अफर पनि जारी छ!

💍 सुनको औँठी | ✈️ Thailand Trip | 💵 रु. ५०,००० नगद

🎟️ Lucky Draw मार्फत जित्ने सुनौलो अवसर!

⏰ साउन २२ गतेसम्म मात्र!

👉 Follow गर्नुहोस्, Like गर्नुहोस्, Share गर्नुहोस् अनि EARBUDS लिएर जानुहोस्! 🎧❤️

Address

Mahendrapul
Pokhara
00977

Opening Hours

Monday 08:00 - 21:00
Tuesday 08:00 - 21:00
Wednesday 08:00 - 21:00
Thursday 08:00 - 21:00
Friday 08:00 - 21:00
Saturday 09:00 - 18:00
Sunday 08:00 - 21:00

Telephone

+9779856019988

Alerts

Be the first to know and let us send you an email when Himal Mobile Traders - हिमाल मोबाईल ट्रेडर्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himal Mobile Traders - हिमाल मोबाईल ट्रेडर्स:

Shortcuts

Share