Aadrasha Electric pvt. Ltd

Aadrasha Electric pvt. Ltd A Complate Solution of
Electrical Supply & instllation
Lighting Design & Working
Networking CCTV cammera, EPABX System
Repair & Maintenance

सफल व्यवसायी तथा आदरणीय श्री सुधीरमान प्रधानाङ्गज्यू, श्री सुशीलमान प्रधानाङ्गज्यू तथा श्री सुदीप प्रधानाङ्गज्यूकी  ममता...
01/06/2026

सफल व्यवसायी तथा आदरणीय श्री सुधीरमान प्रधानाङ्गज्यू, श्री सुशीलमान प्रधानाङ्गज्यू तथा श्री सुदीप प्रधानाङ्गज्यूकी ममतामाही माता विजया लक्ष्मी प्रधानाङ्गज्यूको दुःखद निधनको खबरले हामी सम्पूर्णलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं। साथै, यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति बतास अर्गनाइजेसन परिवारको तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछौ

26/05/2025
फूलपातीको उपलक्षमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।  आज फूलपाती, बडा दशैंको सातौँ दिन। घटस्थापनाको ...
10/10/2024

फूलपातीको उपलक्षमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

आज फूलपाती, बडा दशैंको सातौँ दिन। घटस्थापनाको दिन विधिपुर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैंघर वा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदी, अदुवा, केराको बोट, धानको बाल, बेलपत्र, दार्म, र अन्य नयन पालुवा समेत फूलपातीको रुपमा भित्र्याउने गरिन्छ।

हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

नाग पंचमीको हार्दिक शुभकामना !
08/08/2024

नाग पंचमीको हार्दिक शुभकामना !

Happy Father’s Day……
14/09/2023

Happy Father’s Day……

होलीका यी रंगहरु झैँ तपाइको जीवन रंगिन बनिरहोस ! होलीको शुभकामना
06/03/2023

होलीका यी रंगहरु झैँ तपाइको जीवन रंगिन बनिरहोस ! होलीको शुभकामना

Address

Pokhara
68275

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 10:00
17:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

9856068275

Alerts

Be the first to know and let us send you an email when Aadrasha Electric pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aadrasha Electric pvt. Ltd:

Share