14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
यस शुभ अवसरमा तपाईंको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना गर्दछु। नयाँ वर्षले तपाईंको जीवनमा नयाँ अवसरहरू, सफलता तथा सकारात्मक ऊर्जा ल्याओस् भन्ने हार्दिक शुभेच्छा।
पुनः नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।🙏🙏Shangrila suppliers Pokhara