E-max electronics accessories

E-max electronics accessories Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from E-max electronics accessories, street/4, Pokhara.

21/03/2026

बर्षा सङ्गै धमाधम काम भइरहेको छ पि यू गेट नजिकै साघुँरो बाटो मा.....

20/10/2025
05/10/2025

बेगनास ताल को लोकल माछा 🐟🐟

10/09/2025

जेन्जी यूवाहरुको यो अन्योलता ले देशमा बाह्रय शक्तिको चलखेल हुनसक्ने सम्भावना बढिरहेको छ यसले नेपाली सेना लाई समेत अन्योलता राखीरहेको तसर्थ अब कदापि ढिलाई नगरी नेपाल र नेपालीको जनताको हितमा रही राजसंस्थाको पुनर्स्थापना गर्नु एकदमै जरुरी छ नत्र देश नै विदेशी शक्तिले निल्ललान् भन्न सकिन्न जाग नेपाली जनता जाग अब ...जाग
कहाँ रह्यौला हामी नेपाली नेपालै नरहे 😭😭😭😭😭😭
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

10/09/2025

अब जेन्जि पुस्ता मात्र होइन देश के चाहान्छ....! १.देशमा जनताबाट निर्वाचित प्रत्यक्ष प्रधानमन्त्री हुने प्रतिबद्धता।
२. सात प्रदेशको खारेजी को प्रतिबद्धता।
३.२०४७ साल पछाडि का उच्च पदस्थ सरकारी तथा गैरसरकारी प्रधानमन्त्री, मन्त्री र तिनको परिवारको सदस्यहरूको सम्पति पूण रुपमा छानविनको प्रतिबद्धता।
४.३३ किलो सुन कान्ड, गिरि बन्धु, ह्वाईटबडि्,यानसेल,टेरामक्स,क्यानटेनमेन्ट लगायतका सम्पूर्ण यस्ता देश माथि भएका भ्रष्टाचार कान्ड को निष्पक्ष छानबिनको प्रतिबद्धता।
५. निर्मला पन्त को हत्यारा र बलत्कारी लाई छानबिन गरि फासिको सजायँको प्रतिबद्धता
६. सम्पूर्ण सहकारी पिडितलाई राहात सहितको जि बि राईलाई कानुनि दायरामा उपस्थिति गराउने प्रतिबद्धता।
७.देशमा पूण रुपमा नाताबाद कृपाबाद र जातिय कोटा हरु को अन्त गरि नेपाली र नेपालीको हितका लागि मात्र हुने शुनिश्चिता र प्रतिबद्धता।
८. देशमा रहेका नयाँ तथा पुराना हरेक कल कारखानाको पुनः निर्माण र सन्चालनमा ल्याउने प्रतिबद्धता।
९.कृषकहरुलाई निशुल्क स्वास्थ्य,उपचार र कृषिजन्य वस्तुहरु मा छुट र बिउ मलजलको सहजता र कृषकले उत्पादन गरेको बस्तुहरुको उचित मूल्य र बजारको ब्यबस्थापनको प्रतिबद्धता।
१०.देशमा नेपाल र नेपाली जनताको स्वास्थ्य, शिक्षा र रोजगारीको सिर्जना गरि जिबन र सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाधीनताको रक्षा मा प्रतिबद्धता।
११.सम्पूर्ण धर्म संस्कृति र परम्पराको सम्मान सहित बुद्ध, किरात आदि..धार्मिक सहिष्णुता सहितको हिन्दु राज्य र रास्ट्रपतिको ठाउँमा पुनः राजसंस्थाको स्थापनाको प्रतिबद्धता।

००. ..कृपया अरू तपाईहरुले पनि थप्नुहोस् र प्रतिक्रिया दिनुहोस् जय देश जय नरेश जय नेपाल 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

05/09/2025

जिवन यस्तो चक्र हो जो निरन्तर प्रथम हुने आशाको दौडमा अत्य हुनेछ.......!💖

Address

Street/4
Pokhara

Telephone

+9779803390005

Website

Alerts

Be the first to know and let us send you an email when E-max electronics accessories posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E-max electronics accessories:

Share