24/07/2026
आज प्रतिनिधि सभा सदस्य माननीय Jhabi Lal Dumre ज्यूलाई हाम्रो यस Sunlight I.T Solutions Pvt. Ltd. मा हार्दिक स्वागत गर्ने अवसर प्राप्त भयो।
उहाँले हाम्रो कार्यालयको भ्रमण गरी दिनुभएको अमूल्य समय, आत्मीय भेटघाट, शुभकामना तथा प्रेरणादायी सुझावप्रति सम्पूर्ण Sunlight I.T Solutions परिवार हार्दिक आभार व्यक्त गर्दछ।
उहाँको गरिमामय उपस्थितिले हामीलाई अझ गुणस्तरीय, विश्वसनीय र प्रविधिमैत्री सेवा प्रदान गर्न थप प्रेरणा मिलेको छ।
माननीय झबीलाल डुम्रे ज्यूप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान।
🎈Sunlight I.T Solutions Pvt. Ltd.
Pokhara-8, New Road