09/10/2024
CCTV होस:: "Uniview(unv)" जस्तो
Monitor होस:: "22" Uniview(unv)" जस्तो
OWL View CCTV होस:: "Uniview(unv)" जस्तो
Laptop होस:: "Asus" जस्तो
SSD होस :: Netac जस्तो
IT संस्था होस:: "C.I.T. Computers" जस्तो
FM होस:: पाल्पाको "रेडियो मदन पोखरा" जस्तो
रेडियो set होस:: "Philipse" जस्तो
TV होस:: Nepal1" जस्तो
गोलि होस:: "ओलीको बोलि" जस्तो
NCELL को बिरोधि होस, "रुद्र प्रसाद लम्साल" जस्तो
माबादीको बिरोधि होस्: ज्ञानेन्द्र शाही जस्तो
नेता होस त : रबि लामिछाने जस्तो
पार्टी होस :: RSP जस्तो
चुनाब चिन्ह होस :: घन्टी जस्तो
चाडवाड होस ::: "दशैं, तिहार" जस्तो
#यहि दशैं तिहारको सुभकामना ..