Pokhara online market

Pokhara online market Pokhara online market

13/05/2024

बाबा बिरामी भए!
एलन मक्स मेरो बाबा भन्ने को कमि छैन हाम्रो नेपालमा
@

20/04/2024

हे अर्जुन तिमी र मैले यो दुनियाँमा कयौंपटक जन्म लिएउ फर्क एति मात्रै हो मलाई याद छ तिमि भुलेउ
किन कि तिमी मानव हौ gita

15/02/2024

मेरो विचारमा
मेरो खुसीमा खुसी हुने नै
मेरो मान्छे हो
अन्यथा मेरो मान्छे होइन।@

24/01/2024

जाहा टेक्यो उहीँ पहिरो जानी
को छ मेरो कटकै मन खानी?

Happy New year's 2024 and Happy Tamu  losar all of friends ❤ 💕 💖 💗 ♥ 💙 ❤ 💕
31/12/2023

Happy New year's 2024 and Happy Tamu losar all of friends ❤ 💕 💖 💗 ♥ 💙 ❤ 💕

20/11/2023

जे कुरा को पनि शुरुआत
गाह्रो हो
अन्त त शुरु मा नै लुकेको
हुन्छ @

02/11/2023

सोझो लाई मुर्ख बनाउन सबै ले सक्छ
मुर्ख लाई सोझै बनाउने लाई नै गुरु भनिन्छ @

06/10/2023

यो मेरो तो मेरो भन्नु नै बन्धन हो!
त्यसैले म भगवानको भगवान मेरो!!
यहि भजौ ॐ

05/10/2023
19/07/2023

जुन दिन मर्यादा छोड्ने छु
तो दिन सबैको अहङ्कार को अन्त हुनेछ

Address

Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara online market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share