22/03/2023
TEAM CITY GYM
यहि मिति २०७९ चैत्र १० गते पाेखरा सभागृहमा हुन गइरहेकाे CITY GYM 2ND MR. POKHARA-2079 मा सहभागी खेलाडीहरूलाइ सफलताकाे शुभकामना व्यक्त गर्दछाैँ ।
साथै उक्त दिन हाम्राे सिटि जिम पूर्ण रूपमा बन्द रहने जानकारी गराउँदै हाम्रा सम्पूर्ण सदस्य महानुभावहरूलाइ पाेखरा सभागृहमा उपस्थित भइ खेलाडीहरूलाइ हाैसला प्रदान गरिदिनुहुन अनुराेध गर्दछाैँ ।