Jal kumar tamang politician

Jal kumar tamang politician Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jal kumar tamang politician, Computers & Internet Website, Phidim.

01/01/2026

बर्गिय धरातल नेपाली समाजले प्रबिधी मैत्री निर्माण गर्न प्रयत्न गरिरहेको छ ।

राजनितीलाई अहिले मानिसहरुले सेलिब्रेटिहरुको जस्तो सोच्छ यो त एक कठोर निर्णय हो । भावनाले त कबि, कलाकार, साहित्यकार, सङ्ग...
04/12/2025

राजनितीलाई अहिले मानिसहरुले सेलिब्रेटिहरुको जस्तो सोच्छ यो त एक कठोर निर्णय हो । भावनाले त कबि, कलाकार, साहित्यकार, सङ्गितकार जस्तो भिडहरुमा प्रस्तुत हुने चिज जस्तो पटक्कै होइन राजनिती । राजनिती त कठोर कुटनितिक हो यो प्रकृयामा लागेर तुरुन्तै परिक्षामा पास हुन खोजे जस्तो हुदैन है । शुभबिहानी ।

  को साइड इभेन्टमा आज प्रधानमन्त्रीले भन्नुभयो: भू-परिवेष्टित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग छन्।कनेक्टिभिटी नै...
06/08/2025

को साइड इभेन्टमा आज प्रधानमन्त्रीले भन्नुभयो: भू-परिवेष्टित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग छन्।
कनेक्टिभिटी नै न्याय हो।

तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—खोल्नु कर्तव्य हो, अनुग्रह होइन। अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं।
क. बिस्णु रिमालको वालबाट साभार

नेकपा ( एमाले) पोलिटब्युरोको चौथो बैठक सफलतापूर्वक र उत्साहका साथ सम्पन्न भएको छ । बैठकमा बोल्ने ६६ जना कमरेडहरूले केन्द...
20/07/2025

नेकपा ( एमाले) पोलिटब्युरोको चौथो बैठक सफलतापूर्वक र उत्साहका साथ सम्पन्न भएको छ । बैठकमा बोल्ने ६६ जना कमरेडहरूले केन्द्रीय सचिवालयबाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई आधारभूत रूपमा समर्थन गर्दै विभिन्न विषयमा महत्वपूर्ण सुझाव, टिप्पणी र आफ्ना रायसमेत प्रस्तुत गर्नुभएको छ ।
बैठकमा अध्यक्ष कमरेडले पार्टी जीवनको लोकतान्त्रीकरणलाई सुविधा अनुसार ख़ास बुँदामा होइन, समष्टिमा बुझ्नु पर्ने बताउनु भएको छ । उहाँले पार्टीको सुदृढ एकता र त्यसको बलमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्नु आफ्नो एकमात्र उद्देश्य रहेको बताउनु भएको छ । विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानका बारेमा केही सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा विगत केही दिनदेखि भइरहेको भ्रामक प्रचारलाई बैठकले खारेज गरेको छ ।यस बैठकलाई ‘कट अफ बैठक’ का रूपमा लिने र अब सिङ्गो पार्टी भावनात्मक एकताका साथ अगाडि बढ्ने सङ्कल्प पनि बैठकले गरेको छ ।(उपमहसचिव कम्रेडको बाट साभार)

सर्बहारा बर्गको हितमा हामिले काम गर्न सके मात्र समाजबाद उन्मुख संबिधानको रक्षा र बिकास गर्न सकिन्छ ।
19/07/2025

सर्बहारा बर्गको हितमा हामिले काम गर्न सके मात्र समाजबाद उन्मुख संबिधानको रक्षा र बिकास गर्न सकिन्छ ।

Address

Phidim

Website

Alerts

Be the first to know and let us send you an email when Jal kumar tamang politician posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share