Marigold8K

Marigold8K Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Marigold8K, Ilam.

07/08/2026

Wow

❤️❤️❤️
30/07/2026

❤️❤️❤️

02/07/2026

अवश्य पढ्नु होला ।

आज माननीय हर्क साम्पाङ ज्यू दार्चुला बाट काठमाडौंतर्फ फर्किने क्रममा मन भारी पार्दै यति मर्मस्पर्शी स्टाटस लेखेर दार्चुलालाई सम्झिनु भएको छ । पढेपछी एक शेयर गरिदिनु होला ।🙏 उहां लेख्नु हुन्छ 👇

दार्चुला... मुटु भरि तिम्रै माया र सम्झना बोकेर फर्कंदैछु ! यो जूनिमा फेरि हाम्रो भेट होला नहोला थाहा छैन तर कोशिस अवश्य रहनेछ फेरि भेट्ने ! सरकारमा म छैन तर सरकारलाई तिम्रो दु:ख बारे संधैव सम्झाइरहनेछु ! तिम्रो हाँसोमा म हाँसेको हुनेछु, तिम्रो आँशुमा म पनि रुनेछु ! तिमी पनि मलाई नबिर्स है ! म त संधै भरि तिम्लाई सम्झिनै रहनेछु ! Love you forever !

यो माया,यो स्नेह,यो सम्बन्ध युगौं युगसम्म बांचिरहोस् ।🫶🙏
#जयमाटो #जयदेश #दार्चुला

14/05/2026
बिशेस गरि हर्कका बिरोधीहरुले हेर्नै पर्ने खुराक ।
04/05/2026

बिशेस गरि हर्कका बिरोधीहरुले हेर्नै पर्ने खुराक ।

18 likes, 2 comments. "'सुकुम्बासी हटाउने सरकारलाई नै जेल हाल्नुपर्छ ।' | HARKA SAMPANG | PRASTA PRASHNA S02E01"

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Marigold8K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Marigold8K:

Shortcuts

Share