E-zone Saptakoshi-1, Phattepur

  • Home
  • E-zone Saptakoshi-1, Phattepur

E-zone Saptakoshi-1, Phattepur Extra easy zone for excellent services in electronics, education and entertainment.
(1)

18/04/2026

मतदाता नामावलीमा नाम छैन वा त्रुटी सच्याउन परेमा सम्झनुहोस् ।

Happy New Year 2023
13/04/2026

Happy New Year 2023

15/02/2026

काेशी प्रदेशमा खरिदार खुलेकाे छ । फाल्गुण १७ गतेसम्म र दाेब्बर दस्तुर तिरेर २४ गतेसम्म अनलाइन फर्म भर्न सकिने छ ।

गणक र सुपरीवेक्षककाे फाराम भर्ने समयावधि ५ दिन थप । माघ २६ गते राती १२ बजेसम्म कायम ।
05/02/2026

गणक र सुपरीवेक्षककाे फाराम भर्ने समयावधि ५ दिन थप । माघ २६ गते राती १२ बजेसम्म कायम ।

12/01/2026

DishHome Ko Channel No. 104 Ramailo HD ma sanjha 6:00 baje dekhi Shree Swasthani Brata Katha shrawan garna nabirsinuhos.

08/01/2026

म्यादी प्रहरी खुलेको छ, जिल्ला प्रहरी कार्यालयमा आबेदन दिन सकिने म्याद माघ १ गतेसम्म मात्र छ

Happy Dipawali-2082
19/10/2025

Happy Dipawali-2082

29/09/2025

निम्न माध्यमिक तहकाे अध्यापन अनुमती पत्रकाे बिज्ञापन खुलेको छ, फारम भर्ने अन्तिम मिति कार्तिक १० गतेसम्म

२०८२ सालको विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् (११४५) एवम् छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग तथा ...
27/09/2025

२०८२ सालको विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् (११४५) एवम्
छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य
एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछौं ।

Address

Saptakoshi-1, Phattepur

56400

Alerts

Be the first to know and let us send you an email when E-zone Saptakoshi-1, Phattepur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share