Nepal Job Link And Training Center

Nepal Job Link And Training Center This is Official account of Nepal Job Link And Training Center.

यस नेपाल जब लिंक एण्ड ट्रेनिङ सेन्टरका निर्देशक राहुल गुप्तालाई जन्मदिनको हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछौ।यहाँले स...
27/04/2024

यस नेपाल जब लिंक एण्ड ट्रेनिङ सेन्टरका निर्देशक राहुल गुप्तालाई जन्मदिनको हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यहाँले सोचेको हरेक मनोकामना पुरा होस्।
शुभकामना

✳️ रिसेप्सन  सीप विकास तालिमको लागि आवेदन खुल्ला गरिएको सम्बन्धमा✳️प्रस्तुत विषयमा पाल्हिनन्दन गाउँपालिकाको चालु आर्थिक ...
07/02/2024

✳️ रिसेप्सन सीप विकास तालिमको लागि आवेदन खुल्ला गरिएको सम्बन्धमा✳️

प्रस्तुत विषयमा पाल्हिनन्दन गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत किशोरकिशोरीहरु लाई स्वरोजगार तथा सिप सिकाउने उद्देशले किशोरकिशोरीहरू लागि जीवन उपयोगी तालिम अन्तर्गत" रिसेप्सन सीप विकास तालिम " संचालन हुने हुदा कार्यक्रममा यस पाल्हिनन्दन गाउँपालिका भित्रका युवायुवतीहरुलाई सहभागिताका लागि गुगल फर्म लिंक वा QR code स्कान गरी आवेदन गर्न सुचित गरिन्छ ।

#लिंक↪️:-https://docs.google.com/forms/d/e/1FAIpQLScO2gS2boqFcARTm5p4y0dMCFYOTQXrYd0HqD_bY19Hp-bHog/viewform

↪️आवेदकहरुले ध्यान दिनुपर्ने विषय :-
१.) आवेदक १६ वर्ष देखि २९ वर्ष उमेर समुहको हुनुपर्नेछ .l।
२.) कक्षा १० वा सो सरह उतिर्ण हुनु पर्ने छ ।
३.) कार्यक्रम संचालन अवधिमा पूर्ण समय दिनु पर्ने छ ।
४.) कार्यक्रममा स्टेसनरी,तालिम सामग्री तथा यात्तायत खर्च प्रदान गरिनेछ ।
५.) फारम मिति २०८० माघ २३ गते देखि ३० गते सम्म दिन सक्नुपर्ने छ ।
६) कार्यक्रमको समय अवधि ४ दिने हुनेछ भने मिति र स्थानमा पछि तय गरिनेछ ।
७.) थप जानकारीका लागि पाल्हिनन्दन गाउँपालिकाको कार्यालय तथा यस कार्यक्रमको सहजीकरण नेपाल जब लिंक एण्ड ट्रेनिङ सेन्टर संग सम्पर्क गर्न अनुरोध छ ।

ानकारीका_लागि
राहुल गुप्ता (कार्यक्रम संयोजक )
मो. ९८५७०४६२४७,९८०५४२५७५७

✳️ रिसेप्सन  सीप विकास तालिमको लागि आवेदन खुल्ला गरिएको सम्बन्धमा✳️प्रस्तुत विषयमा पाल्हिनन्दन गाउँपालिकाको चालु आर्थिक ...
06/02/2024

✳️ रिसेप्सन सीप विकास तालिमको लागि आवेदन खुल्ला गरिएको सम्बन्धमा✳️

प्रस्तुत विषयमा पाल्हिनन्दन गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत किशोरकिशोरीहरु लाई स्वरोजगार तथा सिप सिकाउने उद्देशले किशोरकिशोरीहरू लागि जीवन उपयोगी तालिम अन्तर्गत" रिसेप्सन सीप विकास तालिम " संचालन हुने हुदा कार्यक्रममा यस पाल्हिनन्दन गाउँपालिका भित्रका युवायुवतीहरुलाई सहभागिताका लागि गुगल फर्म लिंक वा QR code स्कान गरी आवेदन गर्न सुचित गरिन्छ ।

#लिंक↪️:-https://docs.google.com/forms/d/e/1FAIpQLScO2gS2boqFcARTm5p4y0dMCFYOTQXrYd0HqD_bY19Hp-bHog/viewform

↪️आवेदकहरुले ध्यान दिनुपर्ने विषय :-
१.) आवेदक १६ वर्ष देखि २९ वर्ष उमेर समुहको हुनुपर्नेछ .l।
२.) कक्षा १० वा सो सरह उतिर्ण हुनु पर्ने छ ।
३.) कार्यक्रम संचालन अवधिमा पूर्ण समय दिनु पर्ने छ ।
४.) कार्यक्रममा स्टेसनरी,तालिम सामग्री तथा यात्तायत खर्च प्रदान गरिनेछ ।
५.) फारम मिति २०८० माघ २३ गते देखि ३० गते सम्म दिन सक्नुपर्ने छ ।
६) कार्यक्रमको समय अवधि ४ दिने हुनेछ भने मिति र स्थानमा पछि तय गरिनेछ ।
७.) थप जानकारीका लागि पाल्हिनन्दन गाउँपालिकाको कार्यालय तथा यस कार्यक्रमको सहजीकरण नेपाल जब लिंक एण्ड ट्रेनिङ सेन्टर संग सम्पर्क गर्न अनुरोध छ ।

ानकारीका_लागि
राहुल गुप्ता (कार्यक्रम संयोजक )
मो. ९८५७०४६२४७,९८०५४२५७५७

एक जना मार्केटिङ्ग गर्न सक्ने कर्मचारीको आवश्कता; #तलब:- २० देखि ३० हजार सम्म तथा अन्य थप सुविधा  #योग्यता:- १)इरेक्सा/ट...
01/02/2024

एक जना मार्केटिङ्ग गर्न सक्ने कर्मचारीको आवश्कता;

#तलब:- २० देखि ३० हजार सम्म तथा अन्य थप सुविधा

#योग्यता:-
१)इरेक्सा/टेम्पु चलाउन सक्ने(न आए हामीले सिखाउने छौं)
२)सामान्य पढ लेख भए पनि हुने
३) मार्केटिङ्ग सम्बन्धी थोरै व्यवहारिक ज्ञान भएको
४) काम लाई पहिलो प्राथमिकता दिन सक्ने
५) काम गर्न न लाजाउने
६) खुला दिलको इमान्दार हुनु पर्ने

#समय:- दैनिक ८ घण्टा मात्र

⤵️Drop Your CV to [email protected]

कर्मचारी चाहिएमा वा जागिर खानु परेमा हामीलाई सम्झनु होस्।

#सम्पर्क_कार्यालय
🟢नेपाल जब लिंक एण्ड ट्रेनिङ्ग सेन्टर
प्रतापपुर-०९ बेलाटारी, नवलपरासी
( त्रिभुवन क्याम्पसको आगाडी पट्टी)
📱मो. 9857046247,9815450808,9748777035

तुरन्त आवश्यकता!!!            तुरन्त आवश्यकता!!!छिटो सम्पर्क गर्नु होस् । ⏭️ कर्मचारी आवश्यकता⏭️✅️आवश्यक संख्या : २५ जना...
09/12/2023

तुरन्त आवश्यकता!!! तुरन्त आवश्यकता!!!

छिटो सम्पर्क गर्नु होस् ।

⏭️ कर्मचारी आवश्यकता⏭️

✅️आवश्यक संख्या : २५ जना महिला र पुरुष दुबै ।
✅️योग्यता : १० वा +२
✅आफ्नो मोटरसाइकल भएको लाई प्राथमिकता दिने छ
✅️तलब :संस्था को नियम अनुसार
✅काम गर्ने स्थान :प्रतापपुर ,सुस्ता , सरावल ,बर्दघाट
⤵️Drop Your CV to [email protected]

कर्मचारी चाहिएमा वा जागिर खानु परेमा हामीलाई सम्झनु होस्।

#सम्पर्क_कार्यालय
🟢नेपाल जब लिंक एण्ड ट्रेनिङ्ग सेन्टर
प्रतापपुर-०९ बेलाटारी, नवलपरासी
( त्रिभुवन क्याम्पसको आगाडी पट्टी)
📱मो. 9815450808,9812949501 ,9816447770

तुरन्त आवश्यकता!!!            तुरन्त आवश्यकता!!!छिटो सम्पर्क गर्नुहोस् । ⏭️  एक रेस्टुरेन्टको लागि निम्न कर्मचारीको आवश्...
30/11/2023

तुरन्त आवश्यकता!!! तुरन्त आवश्यकता!!!

छिटो सम्पर्क गर्नुहोस् ।

⏭️ एक रेस्टुरेन्टको लागि निम्न कर्मचारीको आवश्यकता⏭️

1️⃣पद : Delivery Boy
✅️आवश्यक संख्या : १ जना
✅️योग्यता : +२ उतिर्ण
✅️समय: ८:०० देखि ६:०० सम्म
✅️तलब : ८ हजार सम्म (नास्ता +तेल अन्य सेवा सुबिधाहरु )

2️⃣पद : Waiter
✅️आवश्यक संख्या : १जना
✅️योग्यता : कक्षा १०
✅️समय:फुल टाईम ( खान बस्ने मिल्ने )
✅️तलब : आपसी सझदारी अनुसार (अन्य सेवा सुविधाहरु)
मोटरसाइकल भएको हुनु पर्ने

3️⃣पद : कुक
✅️आवश्यक संख्या : १ जना
✅️तलब : आपसी सझदारी अनुसार (अन्य सेवा सुविधाहरु)

⤵️Drop Your CV to [email protected]

कर्मचारी चाहिएमा वा जागिर खानु परेमा हामीलाई सम्झनु होस्।

सम्पर्क_कार्यालय
🟢नेपाल जब लिंक एण्ड ट्रेनिङ्ग सेन्टर
प्रतापपुर-०९ बेलाटारी, नवलपरासी
( त्रिभुवन क्याम्पसको आगाडी पट्टी)
📱मो. 9815450808,9812949501 ,9816447770

Remember us if you need an employee or need a Job.

तुरन्त आवश्यकता!!!            तुरन्त आवश्यकता!!!छिटो सम्पर्क गर्नु होस् । ⏭️  सहकारी संस्थामा कर्मचारी आवश्यकता⏭️1️⃣पद :...
09/10/2023

तुरन्त आवश्यकता!!! तुरन्त आवश्यकता!!!

छिटो सम्पर्क गर्नु होस् ।

⏭️ सहकारी संस्थामा कर्मचारी आवश्यकता⏭️

1️⃣पद : ब्यस्थापक
✅️आवश्यक संख्या : १ जना
✅️योग्यता : बिबिएस ( BSS) उतिर्ण, कम्प्युटरमा अनुभव भएको
✅️समय: १०:०० देखि ५:०० सम्म
✅️तलब :संस्था को नियम अनुसार

⤵️Drop Your CV to [email protected]

कर्मचारी चाहिएमा वा जागिर खानु परेमा हामीलाई सम्झनु होस्।

#सम्पर्क_कार्यालय
🟢नेपाल जब लिंक एण्ड ट्रेनिङ्ग सेन्टर
प्रतापपुर-०९ बेलाटारी, नवलपरासी
( त्रिभुवन क्याम्पसको आगाडी पट्टी)
📱मो. 9815450808,9812949501 ,9816447770
📧Email:- [email protected]

तुरन्त आवश्यकता!!!            तुरन्त आवश्यकता!!!छिटो सम्पर्क गर्नु होस् । ⏭️ एक विद्यालयको लागि शिक्षकको आवश्यकता⏭️1️⃣पद...
05/10/2023

तुरन्त आवश्यकता!!! तुरन्त आवश्यकता!!!

छिटो सम्पर्क गर्नु होस् ।

⏭️ एक विद्यालयको लागि शिक्षकको आवश्यकता⏭️

1️⃣पद : शिक्षाक
✅️आवश्यक संख्या : २ जना
✅️योग्यता : +२ उतिर्ण
✅️समय:१०:०० देखि ५:००
✅️तलब : सेवा सुविधाहरु बिद्यालयको नियम अनुसार

⤵️Drop Your CV to [email protected]

कर्मचारी चाहिएमा वा जागिर खानु परेमा हामीलाई सम्झनु होस्।

#सम्पर्क_कार्यालय
🟢नेपाल जब लिंक एण्ड ट्रेनिङ्ग सेन्टर
प्रतापपुर-०९ बेलाटारी, नवलपरासी
( त्रिभुवन क्याम्पसको आगाडी पट्टी)
📱मो. 9815450808,9812949501 ,9816447770
📧Email:- [email protected]

Remember us if you need an employee or need a Job.

तुरन्त आवश्यकता!!!            तुरन्त आवश्यकता!!!छिटो सम्पर्क गर्नु होस् । ⏭️ एक विद्यालयको लागि शिक्षकको आवश्यकता⏭️1️⃣वि...
26/09/2023

तुरन्त आवश्यकता!!! तुरन्त आवश्यकता!!!

छिटो सम्पर्क गर्नु होस् ।

⏭️ एक विद्यालयको लागि शिक्षकको आवश्यकता⏭️

1️⃣विषय : गणित
✅️आवश्यक संख्या : १ जना
✅️योग्यता : +२ वा स्नातक उतिर्ण+ सामान्य अनुभव
✅️समय:१०:०० देखि ४:००
✅️तलब :८००० अन्य सेवा सुविधाहरु बिद्यालयको नियम अनुसार

⤵️Drop Your CV to [email protected]

कर्मचारी चाहिएमा वा जागिर खानु परेमा हामीलाई सम्झनु होस्।

#सम्पर्क_कार्यालय
🟢नेपाल जब लिंक एण्ड ट्रेनिङ्ग सेन्टर
प्रतापपुर-०९ बेलाटारी, नवलपरासी
( त्रिभुवन क्याम्पसको आगाडी पट्टी)
📱मो. 9815450808,9812949501 ,9816447770
📧Email:- [email protected]

Remember us if you need an employee or need a Job.

Address

Nawalparasi
Parasi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779748777035

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Job Link And Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Job Link And Training Center:

Share