Indrawati kitchen goods & Home Appliances

Indrawati kitchen goods & Home Appliances Electronics businesses Sales Brand{LG,CG,Sony,Samsung,Whirlpool,Kent,Hyundai,Goenka,Webor,Baltra etc}
(1)

प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। यो ऐतिहासिक दिनले राष्ट्रिय एकता,...
19/02/2026

प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। यो ऐतिहासिक दिनले राष्ट्रिय एकता, सम्मान र प्रगतिप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाओस् भन्ने कामना गर्दछौं।

Indrawati kitchen goods and home appliances सधैं तपाईंको घरलाई सहज, सुरक्षित र आधुनिक बनाउने प्रतिबद्धताका साथ साथमा छ।

मुम्बईमा लहराउनेछ चन्द्र–सूर्य। 🇳🇵Best wishes to the Nepali Cricket Team for today’s match against Italy.
12/02/2026

मुम्बईमा लहराउनेछ चन्द्र–सूर्य। 🇳🇵
Best wishes to the Nepali Cricket Team for today’s match against Italy.

Indrawati kitchen goods and home appliances को तर्फबाट नेपाल राष्ट्रिय क्रिकेट टोली लाई अग्रिम जित को सुभकामना ॥        ...
08/02/2026

Indrawati kitchen goods and home appliances को तर्फबाट नेपाल राष्ट्रिय क्रिकेट टोली लाई अग्रिम जित को सुभकामना ॥

श्री स्वस्थानी व्रत कथाको पावन समापनको यस शुभ अवसरमा, सबै घर–परिवारमा सुख, शान्ति र समृद्धिको कामना।आस्थासँगै आधुनिक जीव...
01/02/2026

श्री स्वस्थानी व्रत कथाको पावन समापनको यस शुभ अवसरमा, सबै घर–परिवारमा सुख, शान्ति र समृद्धिको कामना।
आस्थासँगै आधुनिक जीवनशैलीको भरपर्दो साथ — indrawati kitchen goods and home appliances

Indrawati kitchen goods and home appliances को तर्फबाट वीर सहिदहरूको महान बलिदान, साहस र समर्पणप्रति भावपूर्ण श्रद्धाञ्ज...
30/01/2026

Indrawati kitchen goods and home appliances को तर्फबाट वीर सहिदहरूको महान बलिदान, साहस र समर्पणप्रति भावपूर्ण श्रद्धाञ्जली। 🇳🇵
सहिदहरूको सपना, त्याग र गौरवमय इतिहासलाई सम्मान गर्दै समुन्नत, शान्त र समृद्ध नेपालको कामना गर्दछौँ।
शहीद दिवसको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना।

विद्या र बुद्धिको प्रतीक देवी सरस्वतीको पावन दिनमा Indrawati kitchen goods and home appliances परिवारको तर्फबाट शुभकामना...
23/01/2026

विद्या र बुद्धिको प्रतीक देवी सरस्वतीको पावन दिनमा Indrawati kitchen goods and home appliances परिवारको तर्फबाट शुभकामना।नयाँ सोच, नविन प्रयोग र उज्ज्वल भविष्यतर्फ सदैव प्रेरित रहनुहोस्।

तामाङ समुदायको महान सांस्कृतिक पर्व सोनाम ल्होसार २०८२ को पावन अवसरमा Indrawati kitchen goods and home appliances परिवार...
19/01/2026

तामाङ समुदायको महान सांस्कृतिक पर्व सोनाम ल्होसार २०८२ को पावन अवसरमा Indrawati kitchen goods and home appliances परिवारको तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस शुभ अवसरमा indrawati kitchen goods and home appliances मा रहेको बभिन्न ब्रान्ड को सुलब मुल्य मा सामान खरिद गरी साथ आफ्नो घरलाई अझ खुसी र उज्यालो बनाउनुहोस्।

माघे संक्रान्तिले ल्याउने न्यानोपन र सकारात्मक ऊर्जासँगै Indrawati kitchen goods and home appliances का भरपर्दो Home App...
15/01/2026

माघे संक्रान्तिले ल्याउने न्यानोपन र सकारात्मक ऊर्जासँगै Indrawati kitchen goods and home appliances का भरपर्दो Home Appliances हरूले तपाईंको घरलाई अझ सहज, सुरक्षित र आरामदायी बनाउने कामना।
परिवारको सन्तुलन, जीवनको स्थायित्व र समृद्धिको नयाँ सुरुवात यो पावन पर्व माघे संक्रान्तिको हार्दिक शुभकामना।

25/12/2025

अब सबै घरायसि सामगृहरु Indrawati Electronices - panchkhal मा
बिगत १२ बर्सदेखि निरन्तर यहाहरुकै सेवामा समर्पित ,शुलभ रकम मा घरायसि प्रयोजनका लागि आवस्यक सम्पुर्ण सामागृहरु उपलब्ध छन । हामिसङ्ग सबै ब्राण्डका -
✅ LED टिभि
✅ फृज
✅ डि -फृज
✅ AC / Air coolers
✅ वासिङ मसिन
✅ माईक्रो ओभन
✅ सानो किचन सामानहरू
✅ किचन चिम्नी
✅ तातोपानीको सोलार
✅ सानो तथा ठुलो RO फिल्टर
लगायत सम्पुर्ण होम अप्लायन्स हरु उपलब्ध छन साथै किचन वयर सम्पुर्ण कामहरु तथा सम्पूर्ण सामानहरू मर्मत पनी गर्दछौं। सामान सबैले बेच्छन तर हामि दिन्छौ बेस्ट सर्भिस । हरेक सामनको खरिदमा (Free होम डेलिभरि र फिटिङ )पाउनुहुनेछ ।
हाम्रो सम्पर्क नम्बर :-
011-499380☎️
9851075696 📱
हाम्रो शोरुमहरु को Location
सामाजकल्यान चोक, तामाघाट पांचखाल नगरपालिका जाने बाटो
Indrawati kitchen goods & Home Appliances
"छिटो ,सजिलो र भरपर्दो "
(Best Rate and best after sales service )

This Christmas, let joy sparkle brighter at home ✨🎄CG wishes you peace, comfort, and countless reasons to smile.Have a w...
25/12/2025

This Christmas, let joy sparkle brighter at home ✨🎄
CG wishes you peace, comfort, and countless reasons to smile.
Have a warm and wonderful Christmas! 🎅🤍

Address

Bagmati
Panchkhal
051

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

9851075696

Alerts

Be the first to know and let us send you an email when Indrawati kitchen goods & Home Appliances posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share