Capital Press Pvt Ltd

Capital Press Pvt Ltd Capital Press Pvt Ltd is a prominent publishing and printing company based in Nepalgunj, a city in the Banke District of Nepal.

The company has made a significant impact in the region by providing a wide range of printing and publishing services.

17/10/2026

कार्यालय बन्द रहने सम्बन्धी सूचना

आदरणीय ग्राहकवर्ग तथा शुभचिन्तक महानुभावज्यूहरू,

नेपालीहरूको महान् चाड बडादसैँको पावन अवसरमा यहाँहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

यस पर्वको अवसरमा मिति २०८३ साल कार्तिक १ गतेदेखि कार्तिक ७ गतेसम्म यस कार्यालय बन्द रहने व्यहोरा सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तक महानुभावहरूमा जानकारी गराइन्छ। मिति २०८३ साल कार्तिक ८ गतेदेखि कार्यालयका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुनेछन्।

यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ।

क्यापिटल प्रेस प्रा. लि.
नेपालगञ्ज, बाँके

Happy Darshan 2083
11/10/2026

Happy Darshan 2083

❓ के तपाईँलाई आफ्नै संस्थाका लागि Printing सम्बन्धी काम परिरहेको छ?👉 हामी छौँ त!🚫 अब Printing का लागि नेपालगन्ज बाहिर जा...
08/09/2026

❓ के तपाईँलाई आफ्नै संस्थाका लागि Printing सम्बन्धी काम परिरहेको छ?
👉 हामी छौँ त!
🚫 अब Printing का लागि नेपालगन्ज बाहिर जानु पर्दैन।
📍 सबै काम हाम्रै नेपालगन्जमा,
✅ उत्कृष्ट गुणस्तर
💰 उचित तथा प्रतिस्पर्धी दरमा
🤝 एक पटक सेवा गर्ने मौका दिनुहुन्छ कि?
🏢 Capital Press Pvt. Ltd.
📌 राधाकृष्ण मन्दिर बाइपास रोड, क्यापिटल मार्ग
📍 नेपालगन्ज, बाँके
📞 Phone: 081-551466
#🏷️CapitalPress
#🖨️PrintingService
#📍Nepalgunj
#⭐QualityPrinting
#💸ReasonableRate
#🏢LocalBusiness
#🤝SupportLocal

17/07/2026

Watch, follow, and discover more trending content.

17/07/2026
के तपाईं Annual Report वा अन्य छपाइ सामग्रीको खोजीमा हुनुहुन्छ?हामीबाट उपलब्ध सेवाहरू:* 📘 Annual Report* 📖 Company Profi...
27/06/2026

के तपाईं Annual Report वा अन्य छपाइ सामग्रीको खोजीमा हुनुहुन्छ?

हामीबाट उपलब्ध सेवाहरू:

* 📘 Annual Report
* 📖 Company Profile
* 📒 Brochure
* 📚 Catalogue
* 📄 Booklet
* 🗂️ Magazine
* 📑 Newsletter
* 📋 Prospectus
* 📅 Calendar
* 📓 Diary
* 📦 Packaging Box
* 🏷️ Sticker & Label
* 💳 Business Card
* ✉️ Letterhead & Envelope
* 📁 File Folder
* 🧾 Invoice Bill Book, Receipt Book
* 🎫 ID Card
* 🪧 Poster, Flyer, Leaflet र Banner

उत्कृष्ट गुणस्तर • उचित मूल्य • समयमै डेलिभरी

Capital Press Pvt. Ltd.
विश्वसनीय प्रिन्टिङ साझेदार

On this auspicious occasion, we extend our heartfelt best wishes to our valued customers and well-wishers for happiness,...
14/04/2026

On this auspicious occasion, we extend our heartfelt best wishes to our valued customers and well-wishers for happiness, peace, prosperity, and continuous progress in the coming year.

नव वर्ष २०८३ सालकोपावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिकोहार...
14/04/2026

नव वर्ष २०८३ सालको
पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

Address

Nepalgunj-2, Radhakrishana Mandir, Capital Marg , Karkando Banke
Nepalganj

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779858020768

Website

Alerts

Be the first to know and let us send you an email when Capital Press Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Capital Press Pvt Ltd:

Shortcuts

Share