Swargadwari Mobile Hub

Swargadwari Mobile Hub Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Swargadwari Mobile Hub, Mobile Phone Shop, PUSPALAL CHOKE NEPALGUNJ, Nepalganj.

we have any brand any models mobile phone and laptop computer sale and service and all electronic item and all accessories item available hair any model phone country unlock sim unlock and any pattern pin lock unlocking anti vi come to visit our shop

12भाई जड्या पत्रकार को 12 प्रश्न 😂😂
07/02/2023

12भाई जड्या पत्रकार को 12 प्रश्न 😂😂

29/12/2022

Mobile Device Management System (MDMS) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरूरी

सूचना

प्रकाशित मिति: २०७९/०९/०९

मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्रधिकरणले परीक्षणको रुपमा लागू गरेको Mobile Device Management System (MDMS) २०७९ पौष १५ गते देखि पूर्ण रुपमा कार्यन्वयनमा आउने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (MDMS प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्र भन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरुको (१५ Digit को IMEI नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालय बाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्नुहुन अनुरोध छ। नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पौष १५ गते देखि दर्ता नगरीने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाईने हुदाँ व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु प्रज्ञापनपत्र सहित राहदानि/ नागरीकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdms.nta.gov.np मा गई दर्ता गर्न अनुरोध गरिन्छ ।

Address

PUSPALAL CHOKE NEPALGUNJ
Nepalganj
21900

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Telephone

+9779829677333

Alerts

Be the first to know and let us send you an email when Swargadwari Mobile Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swargadwari Mobile Hub:

Share