• नेक्स्ट अपडेट

• नेक्स्ट अपडेट • नेक्स्ट अपडेट

30/07/2026

देश बासिको नाममा सम्बोधन p.m balendra shah



विश्वकप क्वार्टरफाइनल: आज नर्वे र इङ्ग्ल्यान्डबीच रोमाञ्चक भिडन्तफिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आज नर्वे र इङ्ग्ल्...
11/07/2026

विश्वकप क्वार्टरफाइनल: आज नर्वे र इङ्ग्ल्यान्डबीच रोमाञ्चक भिडन्त
फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आज नर्वे र इङ्ग्ल्यान्ड आमनेसामने हुँदैछन्। सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली मैदान उत्रिने भएकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
यस खेलको सबैभन्दा ठूलो आकर्षण नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड र इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनबीचको प्रतिस्पर्धा हुनेछ। हालान्ड उत्कृष्ट गोल फर्ममा छन् भने केनले पनि टोलीको आक्रमण सम्हाल्ने जिम्मेवारी लिएका छन्।
इङ्ग्ल्यान्ड लगातार तेस्रो विश्वकप क्वार्टरफाइनल खेल्दैछ भने नर्वे इतिहास रच्दै पहिलो पटक यस चरणमा पुगेको छ। दुवै टोलीले सेमिफाइनल पुग्न पूरा शक्ति लगाउने भएकाले फुटबल समर्थकले उच्चस्तरीय खेलको अपेक्षा गरेका छन्।
🏴 इङ्ग्ल्यान्ड: 58%
🇳🇴 नर्वे: 42%

07/07/2026

breaking News:
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर ।


06/07/2026




03/07/2026

🚨 दुःखद समाचार | थाइल्यान्डमा सवारी दुर्घटना, ९ जनाको मृत्यु

उत्तरपूर्वी Thailand मा ११ वर्षीय बालकले अनुमतिबिना चलाएको पिकअप गाडी तीर्थयात्रामा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ। घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनाको वास्तविक कारणबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

यस घटनाले सवारी चालकको जिम्मेवारी, ट्राफिक नियमको पालना र सडक सुरक्षाको महत्वलाई पुनः स्मरण गराएको छ।

विष्णु पौडेललाई हिरा"सतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले ६ दिनको म्याद थप गरेको छ।
02/07/2026

विष्णु पौडेललाई हिरा"सतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले ६ दिनको म्याद थप गरेको छ।

25/06/2026

Good morning;
पशुपतिनाथ ले हामी सबैको रक्षा गरुन् ।



Neymar Jr has made his comeback for Brazil national team after 981 days. 😮
25/06/2026

Neymar Jr has made his comeback for Brazil national team after 981 days. 😮

Breaking News :नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल प'क्राउ परेका छन्
22/06/2026

Breaking News :
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल प'क्राउ परेका छन्

Address

Nepalganj
O81-

Website

Alerts

Be the first to know and let us send you an email when • नेक्स्ट अपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share