25/09/2026
🪔 इन्द्रजात्राको हार्दिक मंगलमय शुभकामना! ❤️
परम्परा, संस्कृति र उत्सवको यो पावन अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा इन्द्रजात्राको हार्दिक शुभकामना। 🙏✨
🎉 हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव।
May this Indra Jatra bring joy, prosperity, peace, and happiness to you and your loved ones.
इन्द्रजात्रा २०८३ | शुभकामना ❤️