03/02/2026
हाम्रा प्रातःस्मरणीय छोरा अमन कुमार श्रेष्ठ वैकुण्ठवास हुनु भएको १३ औं दिनको पुण्यतिथिमा आयोजित पितृकार्यमा सागर जानुहुने एवं सम्पूर्ण शुभचिन्तक तथा आफन्तजनहरुमा गहुँत एवं पितृ प्रसाद ग्रहणको लागि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछु ।