Laptop Destop computer problem send garnu solution hami send garxu

Laptop Destop computer problem send garnu solution  hami send garxu computer laptop sels and repear

28/02/2019
16/10/2018

देश बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुलाई दशैको हार्दिक शुभकामना ब्यक्त गर्दछौं।

Microsmart IT Solution को आज एक वर्ष पूरा भएको छ। आज को दिन सम्म आउदा हामीलाई सल्लाह,सुजाव,हौसला,माया दिनु हुने सबै जाना...
14/08/2017

Microsmart IT Solution को आज एक वर्ष पूरा भएको छ। आज को दिन सम्म आउदा हामीलाई सल्लाह,सुजाव,हौसला,माया दिनु हुने सबै जाना लाई मुरि मुरि धन्यवाद दिन चाहान्छौ।।हजुरको माया ममता र साथ ले एहा सम्म पुगेकाछौ आगामी दिन मा पनि अपेक्षा गर्दछौं ।।
नोट ||||||||||
[तपाईं को laptop,Destop,Printer,Cctv एवं IT सम्बन्धि [sales and repair] ..problem आएर हैरान पर्नु भय को र काहा बनाउने भनेर भौतारी रहनु भयको छ भने अब नआत्तिनु अब हामी बनाउछौ।। एवं नयाँ किन्नु परेमा पनि सम्पर्क गर्नु होला।।] AMC पनि गरिन्छ।।।
फोन
Pradip Sapkota = 9845545806
Ganesh Adhikari = 9845566372
Sujan Adikari = 9845420281

14/08/2017

Tapi ko problem send garnu hami solution dine xau..

हाम्रो पेज का [ADMIN] Pradip Sapkota को आज परे को जन्मदिन को लाखौं लाख शुभकामना ।
06/04/2017

हाम्रो पेज का [ADMIN] Pradip Sapkota को आज परे को जन्मदिन को लाखौं लाख शुभकामना ।

30/12/2016

If your laptop not working contact us.

तपाईं  को laptop,Destop,Printer,Cctv and other problem aaya ra हैरान पर्नु भय को र काहा बनाउने भनेर भौतारी रहनु भयको छ भ...
20/07/2016

तपाईं को laptop,Destop,Printer,Cctv and other problem aaya ra हैरान पर्नु भय को र काहा बनाउने भनेर भौतारी रहनु भयको छ भने अब नआत्तिनु । तपाई को समस्या लाई मध्यनजर गरदै हामिले देश को विभिन्न ठाउमा सर्भिस सेन्टर खोलेर तपाईं हरु लाई सेवा दि रहेका छउ । tapi la pani hami lai samjana saknuhunxa hamro admin ko num 9816161159 ma call garnu hola morning ra night ma matra call garnu hola.
head office Chitwan Nepal

12/03/2016

सस्तो र राम्रो पाँच वटा ल्यापटप

आजकाल डेस्कटप कम्युटर भन्दा ल्यापटप निकै प्रचलित छ। जहाँ पनि लैजाने मिल्ने भएकाले डेस्कटप भन्दा ल्यापटप प्रचलित भएको हो। ल्यापटप किन्दा कुन किन्ने र कस्तो किन्ने भन्नै अन्यौलमा हुनुहुन्छ भने हामीले केही जानकारी दिन गइरहेका छौं।


Lenovo-G50-70

तपाईँ गेम खेल्नका लागि ल्यापटप लिँदै हुनुहुन्छ भने १५ दशमलव ६ इन्च भएको लेनोभोको जीओ ७० ल्यापटप किन्न सक्नुहुनेछ। यसमा २ जीवी ग्राफिक्स कार्ड, ४ जीवी र्याम १ जीवी हार्ड डिक्स छ। यसको मूल्य ६० हजार रुपैयाँ पर्छ ।


Dell Inspiron 3542

ल्यापटप खरिदका लागि डेलको ल्यापटप निकै भरपर्दो मानिन्छ। यो ल्यापटप विभिन्न अप्सनमा उपलब्ध छ । यो निकै टिकाउ हुने ल्यापटपमा पर्छ। यसको १५ दशमलव ६ इन्च स्क्रिन छ। ४ जीवी र्याम रहेको यस ल्यापटमा ५०० जीवी हार्ड डिस्क छ । कोर आइ थ्रि प्रोसेसर छ । यसको मूल्य ४० हजार रुपैयाँ तोकिएको छ ।


HP 15-AC072TX

हेवी काम गर्नका लागि यो ल्यापटप निकै उपयोगी हुन्छ। भिडियो इडिट गर्दा यसमा कुनै कठिनाइ हुन्न । यसमा २ जीवी इन्विल्ट ग्राफिक्स कार्ड छ । कोर आइ थ्रि प्राफेसर रहेको यस ल्यापटमा ४ जीवी र्याम छ। हार्ड ड्राइभ १ टिबीको छ । यसको मूल्य ६० हजार रुपैयाँ तोकिएको छ।


Dell-Vostro-15-3558-2

थोरै रकममा तपाईँ राम्रो काम गर्ने ल्यापटप किन्दै हुनुहुन्छ भने तपाइँलाई यो ल्यापटप ठिक हुन्छ। १५ दशमलव ६ इन्चको स्क्रिन रहेको यो ल्यापटपमा कोर आइ थ्रि प्रोसेसर छ। ४ जीवी र्याम रहेको यस ल्यापटपमा १ टिभी हार्ड डिक्स छ । यसको मूल्य ४० हजार तोकिएको छ।


15-af114AU

विन्डोज टेन चलाउनका लागि यो ल्यापट निकै शानदार र पावरफुल छ। यसमा १ जीवी र्याम, २ दशमलव ५ जीएचजेड प्रासेसर र १ टिभी हार्ड डिक्स छ। इसको मूल्य ४५ हजार तोकिएको छ ।

Address

Chitwan
Narayangarh
056

Alerts

Be the first to know and let us send you an email when Laptop Destop computer problem send garnu solution hami send garxu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laptop Destop computer problem send garnu solution hami send garxu:

Share