Shuvakamana Communication

Shuvakamana Communication Expert on Online Programme
FOR ALL KINDS OF GENUINE USA VIBER/ WHATS APP 9855052344 / 9845154344

This page is mainly focused on educated person who are interested to grab global opportunity through online service in cheap and affordable price such as national/ Internationale job opportunity, scholarship, IPO share update and many more online programme. Our main mission is to satisfy our educated customer to utilize online facility globally .

30/08/2026

आजको बाढीको उदण्ड रूप : कृष्णभीरपछि धादिङ मलेखु नजिक परेवाभीरमा पनि पृथ्वी राजमार्ग भासियो । कृष्णभीरमा दोस्रो पटक त्रिशूलीले कटान गर्दा मान्छे हिँड्नै नसक्ने गरी सडक लाग्यो ।

30/08/2026

भखरै चरौदीको झोलुङ्गे पुल बाढीले बगाएको छ।

30/08/2026

धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडक भासिएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

हार्दिक बधाई : भर्खरै रविन्द्र ढाँट 'रोड टु युएफसी सिजन ५' को फाइनलमा प्रवेश गरेका छन्। 🇳🇵Rabindra Dhant after winning s...
28/08/2026

हार्दिक बधाई : भर्खरै रविन्द्र ढाँट 'रोड टु युएफसी सिजन ५' को फाइनलमा प्रवेश गरेका छन्। 🇳🇵Rabindra Dhant after winning says, "अहिले नेपालमा धेरै नै गाह्रो अवस्थाहरू भइरहेछ। बाढी र पहिरो गर्दाखेरि। प्लीज, आफू-आफ्नो ठाउँबाट जति सक्नुहुन्छ सहयोग गरिदिनुहोला।"

28/08/2026

Road Update: काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्डमा ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सडक सुचारु भएको छ भने रसुवा पुनः सडक सञ्जालसँग जोडिएको छ|

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै
28/08/2026

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै

28/08/2026

🇳🇵 त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनाको उद्धार!
रसुवामा बाढीको उच्च जोखिमबीच त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको नेपाली सेनाले सफल उद्धार गरेको छ। 🙏🇳🇵
उद्धारमा खटिनुभएका नेपाली सेनाका वीर टोलीलाई सलाम!

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः
26/08/2026

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

यस्तो कठिन समयमा देशका लागि केही contribute गरौँ, support गरौँ भन्ने लागिरहेको छ भने, please make sure तपाईंको सहयोग आधि...
26/08/2026

यस्तो कठिन समयमा देशका लागि केही contribute गरौँ, support गरौँ भन्ने लागिरहेको छ भने, please make sure तपाईंको सहयोग आधिकारिक right and legitimate channel बाट मात्रै जाओस् 🇳🇵

26/08/2026

प्रकृतिको यो वितण्डा र बाढीको कहरले आज देश शोकमग्न छ कैयौँको सिन्दूर पुछिएको छ कैयौँको काख रित्तिएको छ र धेरैको बास खोसिएको छ शोकमा परेका परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछौ। अहिलेको आवश्यकता एकता र मानवता हो। हामी सबै आ-आफ्नो ठाउँबाट पीडितहरूको सहयोग र उद्धारमा जुटौँ थप क्षति नहोस् भनि भगवान सँग प्राथना गरौं।

Address

Pulchowk, Near Investment Bank , Chitwan
Narayangarh

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779845154344

Alerts

Be the first to know and let us send you an email when Shuvakamana Communication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shuvakamana Communication:

Shortcuts

Share