Entersoft Nepal Pvt. Ltd.

Entersoft Nepal Pvt. Ltd. Entersoft Nepal Pvt. Ltd. We believe everyone should access wholesome quality products/services that make them look and feel their best.

"कठिन हिमाली दुर्गम क्षेत्रमा निरन्तर गुणस्तरिय आइ.टि. सेवा प्रदान गर्दै दुरदराजमा आइ.टि. सेवाको पहुँच बढाउँदै"
"In the challenging Himalayan remote areas, consistently providing high-quality IT services, extending the reach of IT services far and wide." was founded by a team of experienced IT professionals and web developers who are passionately about emerging technologies and science with the goal of providing best services at affordable prices.

27/02/2026

📢 तपाईंको चुनावी आवाज अब अझ बुलन्द! 🔊जनताको घर–घर, टोल–टोल र चोक–चोकसम्मतपाईंको सन्देश स्पष्ट, शक्तिशाली र प्रभावकारी रू...
02/02/2026

📢 तपाईंको चुनावी आवाज अब अझ बुलन्द! 🔊

जनताको घर–घर, टोल–टोल र चोक–चोकसम्म
तपाईंको सन्देश स्पष्ट, शक्तिशाली र प्रभावकारी रूपमा पुर्‍याउन
हामीले ल्याएका छौँ 👉 Super Bass Multimedia Speaker 🎶

✅ दमदार आवाज
✅ गहिरो बेस (Super Bass)
✅ माइक सहित – भाषण, प्रचार, सभा सबैका लागि उपयुक्त
✅ हलुका, बोक्न सजिलो
✅ लामो समय चल्ने ब्याट्री
✅ पावर व्याङ्क बाट सजिलै चार्ज गर्न मिल्ने

📣 नारा होस् या प्रतिबद्धता — अब कसैले नसुन्ने बहाना छैन!

📞 आजै सम्पर्क गर्नुहोस् ०८७-४६०१३७
📍 सीमित स्टक – चुनावी समयका लागि विशेष अफर 🎯

रारा बहुमुखी क्याम्पस, मुगुमा Entersoft Nepal Pvt. Ltd. मार्फतHIVIDEO ब्राण्डको आधुनिक CCTV Surveillance System जडान गरि...
21/01/2026

रारा बहुमुखी क्याम्पस, मुगुमा Entersoft Nepal Pvt. Ltd. मार्फत
HIVIDEO ब्राण्डको आधुनिक CCTV Surveillance System जडान गरिएको छ।

विश्वासका लागि सम्पूर्ण क्याम्पस परिवारलाई हार्दिक धन्यवाद 🙏

📞 CCTV जडान / अपग्रेडका लागि सम्पर्क गर्नुहोस्:
०८७-४६०१३७

👁️ एउटै क्यामरा, चार गुणा सुरक्षा! अब चारैतिर कडा निगरानी! 👁️सुरक्षाको दुनियाँमा नयाँ क्रान्ति! हामीले ल्याएका छौं HIVID...
20/01/2026

👁️ एउटै क्यामरा, चार गुणा सुरक्षा! अब चारैतिर कडा निगरानी! 👁️

सुरक्षाको दुनियाँमा नयाँ क्रान्ति! हामीले ल्याएका छौं HIVIDEO 4-Lens WiFi PTZ Camera। अब एउटै डिभाइसले धेरै ठाउँको कभरेज दिन्छ।
किन रोज्ने यो "Four Lens" क्यामरा?
• 📡 WiFi Connectivity: तारको झन्झट बिना सजिलै मोबाइलमा कनेक्ट हुने।
• 🔍 Four Lens Technology: ४ वटा लेन्स भएकोले धेरै कोणबाट एकैसाथ निगरानी गर्न सकिने।
• 🔄 Full Rotation: ३५५ डिग्री दायाँ-बायाँ (PAN) र ९० डिग्री माथि-तल (TILT) घुम्ने सुविधा।
• 🤖 Auto Tracking: मानिस वा वस्तुको चाललाई आफैँ पछ्याउने (Auto Tracking) प्रविधि।
• 📱 Smart Monitoring: एन्ड्रोइड र आईफोन दुवैमा एप मार्फत लाइभ हेर्न मिल्ने।
• 🎙️ Two-Way Audio: क्यामराबाटै बोल्न र सुन्न सकिने।
🛡️ तपाईंको घर, आँगन, वा पसलको लागि सर्वोत्कृष्ट विकल्प!
यो क्यामरा जडान गरेपछि तपाईं ढुक्क हुनुहुनेछ। अत्याधुनिक डिजाइन र शक्तिशाली फिचर्सका साथ सुरक्षा अब तपाईंको हातमा।

के तपाईं आफ्नो घर, पसल वा कार्यालयलाई सुरक्षित राख्न चाहनुहुन्छ? हामीले लिएर आएका छौं उच्च गुणस्तरका HIVIDEO ब्रान्डका अ...
20/01/2026

के तपाईं आफ्नो घर, पसल वा कार्यालयलाई सुरक्षित राख्न चाहनुहुन्छ? हामीले लिएर आएका छौं उच्च गुणस्तरका HIVIDEO ब्रान्डका अत्याधुनिक CCTV क्यामराहरू:
हाम्रा विशेषताहरू:
• ✅ High Definition (HD) भिडियो क्वालिटी - स्पष्ट र सफा दृश्य।
• ✅ Night Vision सुविधा - अँध्यारोमा पनि स्पष्ट देखिने।
• ✅ Mobile Monitoring - संसारको जुनसुकै कुनाबाट आफ्नो मोबाइलमा लाइभ हेर्नुहोस्।
• ✅ Full Kit Offer - क्यामरा, रेकर्डर (DVR/NVR) र सबै कनेटिङ सामानहरू एकै ठाउँमा।
• ✅ Professional Installation - दक्ष प्राविधिकद्वारा जडानको सुविधा।
📦 उपलब्ध सामानहरू:
• Indoor Dome Cameras (भित्रका लागि)
• Outdoor Bullet Cameras (बाहिरका लागि)
• WiFi PTZ Cameras (घुम्ने क्यामरा)
• Digital Video Recorders (DVR/NVR)

📍 लोकेसन: कालिका मालिका मन्दिरको ठिक अगाडी, गमगढी बजार ।
📞 सम्पर्क नम्बर: ०८७-४६०१३७

लामो दुरी (२००, ५००, १००० मिटर वा सोभन्दा बढी) कार्यालयदेखि टाढाको कार्यकक्षसम्म इन्टरनेट तथा नेटवर्किङ्ग समस्या भोगिरहन...
15/01/2026

लामो दुरी (२००, ५००, १००० मिटर वा सोभन्दा बढी) कार्यालयदेखि टाढाको कार्यकक्षसम्म इन्टरनेट तथा नेटवर्किङ्ग समस्या भोगिरहनु भएको छ?

🔧 समाधान हामी संग उपलब्ध छ:

✅ Optical Fiber Cable
✅ Fiber Media Converter
✅ सबै प्रकारका Fiber Connectors

💡 High Speed | Low Loss | Reliable
📦 Retail & Bulk सप्लाई उपलब्ध

📩 Inbox / Call Now 087-460137

के तपाई मुगु जिल्लामा आधुनिक तथा व्यवस्थित कम्प्युटर ल्याबको खोजिमा हुनु हुन्छ ? हामीलाई सम्पर्क गर्नुहोस् !कम्प्युटर सम...
15/01/2026

के तपाई मुगु जिल्लामा आधुनिक तथा व्यवस्थित कम्प्युटर ल्याबको खोजिमा हुनु हुन्छ ? हामीलाई सम्पर्क गर्नुहोस् !

कम्प्युटर सम्बन्धित विभिन्न तालिम, कार्यशाला तथा प्रशिक्षण कार्यक्रम संचालन गर्नका लागि पूर्ण सुविधासहितको आधुनिक कम्प्युटर ल्याब उपलब्ध छ।

🔹 ल्याब क्षमता:
👉 एक पटकमा २५ जना प्रशिक्षार्थी सहजै बस्न मिल्ने ।

🔹 मुख्य सुविधाहरू:
✅ उच्च क्षमताका आधुनिक कम्प्युटर
✅ नियमित तथा भरपर्दो विजुली सप्लाइ
✅ शान्त, सफा र सिकाइमैत्री वातावरण
✅ अनुभवी तथा दक्ष प्रशिक्षकको व्यवस्था
✅ इन्टरनेट सुविधा
✅ प्रोजेक्टर / स्मार्ट डिस्प्ले को व्यवस्था
✅ तालिम, परीक्षा तथा प्रायोगिक कक्षा अनुकूल

🔹 उपयुक्त:
📌 बेसिक कम्प्युटर तालिम
📌 अफिस प्याकेज
📌 ग्राफिक डिजाइन
📌 प्रोग्रामिङ
📌 आईटी अभिमुखीकरण तालिम
📌 सरकारी/संस्थागत तालिम

📞 थप जानकारी तथा बुकिङका लागि:
👉 इनबक्स गर्नुहोस् वा ०८७-४६०१३७ मा सम्पर्क गर्नुहोस् ।

11/12/2025
🔥 हिट अफर – Halogen Heater SALE 🔥💸 प्रिन्टेड MRP: रू. 1950 मात्र❄️ चिसो महिना सुरु—अब घर–कोठा तताउन उत्तम विकल्प!✔️ 1200...
11/12/2025

🔥 हिट अफर – Halogen Heater SALE 🔥
💸 प्रिन्टेड MRP: रू. 1950 मात्र
❄️ चिसो महिना सुरु—अब घर–कोठा तताउन उत्तम विकल्प!

✔️ 1200W Halogen Heater
✔️ Safe & Energy Saving
✔️ Instant Heating
✔️ 12 Month Warranty

चिसो मौसममा न्यानोको लागि Electric Jug, Electric Heater, Electric Air Heater, Hot Water Bottle आवश्यक परेमा Entersoft Ne...
22/11/2025

चिसो मौसममा न्यानोको लागि Electric Jug, Electric Heater, Electric Air Heater, Hot Water Bottle आवश्यक परेमा Entersoft Nepal Pvt. Ltd. लाई सम्झनु होस् 🙌

Address

Gamgadhi
Mugu
21100

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+977 087460137

Alerts

Be the first to know and let us send you an email when Entersoft Nepal Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Entersoft Nepal Pvt. Ltd.:

Share