01/10/2026
🎉 सही उत्तर कमेन्ट गर्नुहोस् र हरेक दिन जित्नुहोस् रु. ५०० को रिचार्ज कार्ड ! 🎉
🏆 सहभागी हुने तरिका:
१. हामीलाई Facebook, Instagram, TikTok र YouTube मा Follow गर्नुहोस्।
📘 Facebook: https://tinyurl.com/3xupzecf
🎵 TikTok: https://tinyurl.com/2ej38r7b
📸 Instagram: https://tinyurl.com/578j3h93
▶️ YouTube: https://tinyurl.com/5ymysbtb
२. तल दिइएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुहोस्।
३. सही उत्तर दिने सहभागीमध्येबाट १ जना भाग्यशाली विजेताले रु. ५०० रिचार्ड कार्ड पुरस्कार जित्नुहुनेछ। 🎁💰
४. यो भिडियो Share गर्न पनि नबिर्सनुहोस्।
❓ आजको प्रश्न:
🇳🇵 ATM को पूरा रुप के हो ?
👇 सही उत्तर कमेन्टमा लेख्नुहोस्!
⚠️ नोट: Facebook मा गरिएको कमेन्ट मात्र मान्य हुनेछ।