Everest Multi Technical College

Everest Multi Technical College Techinical College in Urlabari

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा हार्दिक बधाई एवं शुुभकामना व्यक्त गर्दछाै । एभरेष्ट ...
01/05/2024

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा हार्दिक बधाई एवं शुुभकामना व्यक्त गर्दछाै ।
एभरेष्ट कलेज परिवार

श्री भगवती माविका प्र. अ. प्रमेप्रकाश कोइराला ज्यू माशि प्रथम श्रेणीमा बढुवा हुनुभएकोमा वहाको अझै शैक्षिक उन्नती तथा प्र...
29/02/2024

श्री भगवती माविका प्र. अ. प्रमेप्रकाश कोइराला ज्यू माशि प्रथम श्रेणीमा बढुवा हुनुभएकोमा वहाको अझै शैक्षिक उन्नती तथा प्रगती बढ्दै जाओस भन्दै हार्दिक बधाई तथा शुभकामना व्याक्त गर्दछु

Bachelor 4th Year को Exam Form खुलेको छ ।
28/02/2024

Bachelor 4th Year को Exam Form खुलेको छ ।

Help post 🙏🙏🙏बिगत १४ बर्षा देखिन काठमाडौं को एक होटेल मा काम गर्ने साबिक मधुमल्ला गाविस वार्ड नम्बर ४ को हस्त माया सर्की...
26/02/2024

Help post 🙏🙏🙏
बिगत १४ बर्षा देखिन काठमाडौं को एक होटेल मा काम गर्ने साबिक मधुमल्ला गाविस वार्ड नम्बर ४ को हस्त माया सर्की नाम भेएको महिलाको मृत्यु भेएकोले गर्दा उहाको आफन्त वा कसैले उहालाई चिन्नुहुन्छ भेने कृपय तला को फोन नम्बर मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।
सम्पर्क 9814059211

JAPANजापानीज भाषाको राम्रो तयारी गर्नेलाई अवसर आऊदैछ है । न आत्तीनु होला ॥छनोट हुन : भाषा र सीप परीक्षा उत्तीर्ण गर्नुपर...
25/02/2024

JAPAN

जापानीज भाषाको राम्रो तयारी गर्नेलाई अवसर आऊदैछ है । न आत्तीनु होला ॥

छनोट हुन : भाषा र सीप परीक्षा उत्तीर्ण गर्नुपर्ने
मासिक तलब : न्यूनतम ३ लाख
वार्षिक लैजाने : २० हजार जना नेपाली
कामदार जापान जाने खर्च : कामदारले व्यहोर्नु नपर्ने
थप जानकारी :- अब छिटै वैदेशिक रोजगार विभागले जापान कामदार पठाउनका लागि म्यानपावर कम्पनीहरुलाई सूचिकृत हुनका लागि सूचना जारी गर्नेछ। त्यसपछि सूचिकृत म्यानपावरले जापानको रोजगारदाताबाट डिमान्ड ल्याउने र सोहि अनुसार यताबाट म्यानपावरले जापान पठाउँछ ।

 मन्टेश्वरी_तालिममा भर्ना खुल्यो!Montessori Teachers Training.  ✅ 100% job ✅Junior Diploma Course .✅Senior Diploma cours...
21/02/2024


मन्टेश्वरी_तालिममा भर्ना खुल्यो!
Montessori Teachers Training.
✅ 100% job
✅Junior Diploma Course .
✅Senior Diploma course
Art & crafts, Song& Rhymes, Phonics, Psychology
✅ Receptionist course
✅Office secretary course
✅Personality development course
================================
Contact us
Everestmulti Technicalcollege Emtc
🏠 Urlabari 05 Morang
☎️ 021-543966
9852029566/9815353566

उर्लाबारी ७ राधिका मा बि का शिक्षक तथा सामाजिक ब्याक्तित्व आदरणीय  बाबुराम बुढाथोकीको नोवेल अस्पतालमा उपचारका क्रममा आज ...
20/02/2024

उर्लाबारी ७ राधिका मा बि का शिक्षक तथा सामाजिक ब्याक्तित्व आदरणीय बाबुराम बुढाथोकीको नोवेल अस्पतालमा उपचारका क्रममा आज निधन भएको छ मृतात्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।
एभरेष्ट कलेज परिवार
उर्लावारी माेरङ ।

कम्युटर हाड्वयर नेटाेकिङ काे Skill Test काे फर्म खुलेकाे जानकारी गराउदछाै । यदि फर्म भर्ने हाे भने हामिसंग संपर्क गर्नुह...
20/02/2024

कम्युटर हाड्वयर नेटाेकिङ काे Skill Test काे फर्म खुलेकाे जानकारी गराउदछाै । यदि फर्म भर्ने हाे भने हामिसंग संपर्क गर्नुहाेस ।
Everestmulti Technicalcollege Emtc
Suman Dhakal Everest
Sushmita Chamlagain

Everyone

प्रजातन्त्र दिवस को सबैमा शुभकामना  Everyone
19/02/2024

प्रजातन्त्र दिवस को सबैमा शुभकामना

Everyone

  Open मन्टेश्वरी_तालिममा भर्ना खुल्यो!Montessori Teachers Training.✅ 100% job✅Junior Diploma Course .✅Senior Diploma co...
16/02/2024

Open
मन्टेश्वरी_तालिममा भर्ना खुल्यो!
Montessori Teachers Training.
✅ 100% job
✅Junior Diploma Course .
✅Senior Diploma course
Art & crafts, Song& Rhymes, Phonics, Psychology
✅ Receptionist course
✅Office secretary course
✅Personality development course
================================
Contact us
Everestmulti Technicalcollege Emtc
🏠Urlabari 05 Morang (NMB Bank west side 2nd Flower)
☎️021-543966
9820543966
9852029566/9815353566

15/02/2024

अंग्रेजी भाषा (English Language) को कक्षा शुरू भएकाले ईच्छुकले तु सम्पर्क गर्नु हाेला ।
सम्पर्क : 021-543966
Everestmulti Technicalcollege Emtc

Everyone

Address

Urlabari 05 Morang (West Size Of NMB Bank)
Morang

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+97721543966

Alerts

Be the first to know and let us send you an email when Everest Multi Technical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Multi Technical College:

Share